वाग्मती
आजको राशिफल: २०८२ चैत २ गते सोमवार
आजको राशिफल बिस २०८२ चैत २ गते सोमवार ईस २०२६ मार्च १६ नेपाल सम्बत ११४६ चिल्लागा द्धादशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण द्धादशी , चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शिव योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत १ जल तथा मौसम विज्ञान विज्ञानले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका एक- दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ चैत १ गते आइतवार
आजको राशिफल बिस २०८२ चैत १ गते आइतवार ईस २०२६ मार्च १५ नेपाल सम्बत ११४६ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
रास्वपा केन्द्रीय सचिवालय बैठक आज बस्दै
काठमाडौं, फागुन ३० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। साथै, वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको […]
पूरा पढ्नुहोस्
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं, फागुन ३० नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो । बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्ने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन २९ जल तथा मौसम विज्ञानले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती गण्डकी लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन २९ गते शुक्रवार
आजको राशिफल बिस २०८२ फागुन २९ गते शुक्रवार ईस २०२६ मार्च १३ नेपाल सम्बत ११४६ चिल्लागा दशमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण दशमी , चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, व्यतिपात योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ११ […]
पूरा पढ्नुहोस्
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
काठमाडौँ, फागुन २९ नेपाल आयल निगमले आजदेखि एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्न लागेको छ । निगमका अनुसार पछिल्ला दुई-तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको बताउदै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ । नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमै […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम
काठमाडौँ, फागुन २८ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन २८ गते विहिबार
आजको राशिफल बिस २०८२ फागुन २८ गते विहिबार ईस २०२६ मार्च १२ नेपाल सम्बत ११४६ चिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण नवमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्




