वाग्मती
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ११ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन ११ गते सोमवार
आजको राशिफल बिस २०८२ फागुन ११ गते सोमवार ईस २०२६ फेब्रुअरी २३ नेपाल सम्बत ११४६ चिल्लाथ्व षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ब्रह योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ६ बजे मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन १० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग लगायत देशको बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन १० गते
आजको राशिफल बिस २०८२ फागुन १० गते आईतवार ईसं २०२६ फेब्रुअरी २२ नेपाल सम्बत ११४६ चिल्लाथ्व पञ्चमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल पञ्चमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शुक्ल योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३७ मिनेटमा र सूर्यास्त साँझ ६ बजे हुनेछ । आज जन्म […]
पूरा पढ्नुहोस्
टी-२० विश्वकपमा सुपर आठका खेल आजदेखि
काठमाडौँ, फागुन ९ जारी टी-२० विश्वकपका लागि सुपर आठका खेल आजदेखि शुरु हुदैछन् । यस प्रतियोगितामा २० टोलीहरूले भाग लिएका थिए, प्रत्येक पाँच जनाको चार समूहमा विभाजित गरिएको थियो । सुपर ८ मा १२ खेलहरू हुनेछन्, जसमा तीन दिन डबल हेडरहरू हुनेछन् । सुपर ८ चरणमा, चार टोलीका दुई समूह बनाइएको छ । प्रत्येक टोलीले […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ९ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन ९ गते शनिबार
आजको राशिफल बिस २०८२ फागुन ९ गते शनिबार ईस २०२६ फेब्रुअरी २१ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शुभ योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ८ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ फागुन ८ गते शुक्रवार
आजको राशिफल बिस २०८२ फागुन ८ गते शुक्रवार ईस २०२६ फेब्रुअरी २० नेपाल सम्बत ११४६ चिल्लाथ्व तृतीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल तृतिया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, साध्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन ७ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ […]
पूरा पढ्नुहोस्




