Wednesday, October 14

वाग्मती

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, पुष १९ जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । देशका उच्च पहाडी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ पुष १९ गते शनिबार

आजको राशिफल बिस २०८२ पुष १९ गते शनिबार ईसं २०२६ जनवरी ३ नेपाल सम्बत ११४६ पोहेलाथ्व पुन्ही, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण पुर्णिमा, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, ब्रम्हा योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

काँग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित

काठमाडौँ, पुष १८ नेपाली कांग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नेगरि पेश गरेको कार्यतालिका पारित भएको प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिएका हुन् । नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । जस […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ पुष १८ गते शुक्रबार

आजको राशिफल बिस २०८२ पुष १८ गते शुक्रबार ईसं २०२६ जनवरी २ नेपाल सम्बत ११४६ पोहेलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण पुर्णिमा, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शुक्ल योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुष १७ जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु् लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । देशका तराई भू-भागमा हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ पुष १७ गते विहिबार

आजको राशिफल बिस २०८२ पुष १७ गते विहिबार ईसं २०२६ जनवरी १ नेपाल सम्बत ११४६ पोहेलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण चतुर्दशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुष १६  जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेश […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुष १५ जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु् लागेको छ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहेको छ । देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ । […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ पुष १५ गते मंगलबार

आजको राशिफल बिस २०८२ पुष १५ गते मंगलबार ईसं २०२५ डिसेम्वार ३० नेपाल सम्बत ११४६ पोहेलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सिद्ध योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुष १४ जल तथा मौसम विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु् लागेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक […]

पूरा पढ्नुहोस्