वाग्मती
आज हरिबोधिनी एकादशी मनाइदै
काठमाडौँ, कार्तिक १५ कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, कार्तिक १५ जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा आज रातीबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने जानकारी दिएको छ । साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ कार्तिक १५ गते शनिबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक १५ गते शनिबार ई.सं. २०२५ नोभेम्बर १ नेपाल सम्बत ११४६ कछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष एकादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६: १५ बजे र सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
सुन तोलामा २७ सयले बढ्यो
काठमाडौँ, कार्तिक १४ नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २७ सयले बढेर तोलाको २ लाख ३९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ कार्तिक १४ गते शुक्रबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक १४ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर ३१ नेपाल सम्बत ११४६ कछलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष नवमी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६: १४ बजे र सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
आजको मौसम: चक्रवात ‘मोन्था’ को प्रभाव आज साँझसम्म हुने
काठमाडौँ, कार्तिक १४ बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कार्कीको मलेसियाले तोकेको नयाँ मापदण्ड बारे आवश्यक पहल लिन श्रम सचिवलाई निर्देशन
काठमाडौँ, कार्तिक १३ प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएकी थिइन् । सचिव पुष्करले मलेसियाले जारी […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान, चक्रवात ‘मोन्था’ को प्रभाव शनिबार बिहानसम्म
काठमाडौँ, कार्तिक १२ जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली, बागमती र कोशी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भई रहेको छ । विभागले आज […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ कार्तिक १२ गते बुधबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक १२ गते बुधबार ई.सं. २०२५ अक्टोबर २९ नेपाल सम्बत ११४६ कछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष सप्तमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६: १२ बजे र सूर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक ११ जल तथा मौसम विज्ञान विभागले आज देशभर साधारणतया बदली रहने र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जानकारी दिएको छ । आज दिउसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत […]
पूरा पढ्नुहोस्




