वाग्मती
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक ६ जल तथा मौसम विज्ञान विभागले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । साथै हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ कार्तिक ६ गते विहिबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक ६ गते विहिबार ई.सं. २०२५ अक्टोबर २३ नेपाल सम्बत ११४६ कछलाथ्व द्वितीय, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष द्वितीय, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, आयुष्मान योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६: ०९ बजे र सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
आज तिहारको गोवर्धन, बली, गोरु र हलि पूजा
काठमाडौँ, कार्तिक ५ यमपञ्चक अर्थात् तिहारको आज गोवर्धन पर्वत, बली, गोरु र बलिको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, कार्तिक ५ यस वर्ष तिहारको समयमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली सम्म हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेश लगायत देशका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ कार्तिक ५ गते बुधबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक ५ गते बुधबार ई.सं. २०२५ अक्टोबर २२ नेपाल सम्बत ११४६ कछलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, प्रिती योग, किन्स्तुघ्ना करण । आज नेपालमा सुर्योदय बिहान ६: ०८ बजे र सूर्यास्त साँझ ५ बजेर ३० मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक ४ यस वर्ष तिहारको समयमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली सम्म हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू-भागमा आंशिक […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ कार्तिक ४ गते मंगलबार
आजको राशिफल बि.सं. २०८२ कार्तिक ४ गते मंगलबार ई.सं. २०२५ अक्टोबर २१ नेपाल सम्बत ११४५ कौलागा प्रतिपदा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, विष्कुम्भ योग, नग करण । आज नेपालमा सुर्योदय बिहान ६: ०७ बजे र सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
राजदूत फिर्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौँ, कार्तिक ३ सरकारले हालै विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्च अदालतले उक्त रिटमा कात्तिक ९ गतेका लागि पेसी तोकेको छ। रिटमा […]
पूरा पढ्नुहोस्
आज काग तिहार मनाइँदै
काठमाडौँ, कार्तिक २ प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। यमराजले लोकको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक २ जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ । साथै आज सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने विभागले जनाएको छ ।
पूरा पढ्नुहोस्




