Thursday, October 15

वाग्मती

आज विश्व शिक्षक दिवस मनाइदै

काठमाडौँ, असोज १९  आज विश्वभर विश्व शिक्षक दिवस मनाइदैछ । विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ । विद्यार्थीको जीवनमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असोज १९ गते आइतबार

आजको राशिफल बि.सं. २०८२ असोज १९ गते आइतबार ई.सं. २०२५ अक्टोबर ५ नेपाल सम्बत ११४५ कौलाथ्व त्रयोदशी-१३, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल त्रयोदशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, गण्ड योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४८ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

आजदेखि सोमबारसम्मका लागि लामो दूरीका यातायात बन्द

काठमाडौँ, असोज १८ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबारदेखि तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान […]

पूरा पढ्नुहोस्

आजदेखि तीनदिन भिषण बर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

काठमाडौँ, असोज १७  बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असोज १७ गते शुक्रबार

आजको राशिफल बि.सं. २०८२ असोज १७ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर ३ नेपाल सम्बत ११४५ कौलाथ्व एकादशी-११, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल एकादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५० मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

नेपाली महिला क्रिकेट टिमले आज मलेसियाविरुद्धको पहिलो खेल खेल्दै

काठमाडौँ, असोज १६ नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मलेसयासँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ । नेपालले मलेसियासँग पहिलो खेल आज खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ । त्यस्तै दोस्रो खेल ४ अक्टोबर, तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कार्कीले आज बडादसैंको टीका नलगाउने

काठमाडौँ, असोज १६ प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन् । बडादसैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएक छन् […]

पूरा पढ्नुहोस्

अफगानिस्तानमा इन्टरनेट सेवा पुनःस्थापित

काठमाडौँ, असोज १६ तालिबान सरकारले दुई दिन पछि अफगानिस्तानमा इन्टरनेट र फोन सेवा पुनःस्थापित गरेको छ । इन्टरनेट सुचारुपछि मानिसहरू सडकमा आएर खुशियाली मनाएका थिए । सेवाहरू बिस्तारै पुनःस्थापित हुँदै गरको र इन्टरनेट निगरानी समूह नेटब्लक्सले आंशिक पुनर्स्थापना भएको बताएको छ । प्रधानमन्त्रीको आदेशमा इन्टरनेट पुनःस्थापित गरिएको थियो । ४८ घण्टाको इन्टरनेट बन्दले व्यवसाय, उडान […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ असोज १६ गते विहिबार

आजको राशिफल बि.सं. २०८२ असोज १६ गते विहिबार ई.सं. २०२५ अक्टोबर २ नेपाल सम्बत ११४५ कौलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल दशमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सुकर्मा योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १५ मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको जनाएको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडि भू-भागमा साधारणतया बदली रही वाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको भईरहेको छ […]

पूरा पढ्नुहोस्