Thursday, October 15

प्रदेश

आजको मौसमः मधेससहित पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, साउन २२  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २२ गते बिहिवार

आजको राशिफलः २०८२ साउन २२ गते बिहिवार, ई.सं २०२५ अगस्त ७, नेपाल सम्बत ११४५ गुंलाथ्वा त्रयोदशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल त्रयोदशी, पञ्चाङ्गः विषकुम्भ तैतल पूर्वाषाढा, सुर्य कर्कट राशीमा, करणः गर, योगः बिषकुम्भ । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा कागती […]

पूरा पढ्नुहोस्

३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, साउन २१ प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय […]

पूरा पढ्नुहोस्

शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड

काठमाडौं, साउन २१  शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् । फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

काठमाडौं, साउन २१  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथी […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशभरीमा नै मनसुन सक्रिय रहने

काठमाडौं, साउन २१  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन २१ गते बुधवार

आजको राशिफलः २०८२ साउन २१ गते बुधवार, ई.सं २०२५ अगस्त ६, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वादशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल द्वादशी, पञ्चाङ्गः वैधृति बालव मूल, सुर्य कर्कट राशीमा, करणः काैलब, योगः बधृति । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः५१  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर […]

पूरा पढ्नुहोस्

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

काठमाडौं, साउन २०  धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो मिर्गौला सम्बन्धी […]

पूरा पढ्नुहोस्

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँ

काठमाडौं, साउन २०  संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिनको १ः०० बजे बस्नेछ । जुन बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दैँ, ४ मन्त्रीले जवाफ दिने

काठमाडौं, साउन २०  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बठक बस्नेछ, बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उधोग, बाणिज्य तथा आपुर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको उत्तर सबन्धित मन्त्रिले दिनेछन् । कृषी तथा पशुपन्छी विकास मन्त्री रामानाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा […]

पूरा पढ्नुहोस्