प्रदेश
आजको राशिफलः २०८२ साउन ६ गते मंगलबार
आजको राशिफल, बि.सं २०८२ साउन ६ गते मंगलवार, ई.सं २०२५ जुलाइ २२, नेपाल सम्बत ११४५ दिल्लागा द्वादशी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन कृष्ण पक्ष द्वादशी, पञ्चाङ्गः ध्रुव तैतल मृगशिरा, चन्द्रमा मकर राशीमा, सुर्य कर्कट राशीमा, करणः गर, याेगः ध्रुब । आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]
पूरा पढ्नुहोस्
जित्नै पर्ने दबाबका बिच नेपाली महिला फुटबलर बंगलादेशसँग भिडदैँ
काठमाडौं, साउन ५ नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो । यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ । हालसम्म बंगलादेशले सबै ५ खेलमा जीत […]
पूरा पढ्नुहोस्
एमाले केन्द्रिय समिति बैठक बस्दैँ, भण्डारीको राजनीतिक सक्रियतावारे छलफल हुने
काठमाडौं, साउन ५ नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू हुनेछ । मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशैभरी बर्षा हुने, सम्भावित क्षतिवाट बच्न अनुराेध
काठमाडौं, साउन ५ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन ५ गते साेमवार
आजको राशिफल, बि.सं २०८२ साउन ५ गते साेमवार, ई.सं २०२५ जुलाइ २१, नेपाल सम्बत ११४५ दिल्लागा एकादशी,, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन कृष्ण दशमी, साउन कृष्ण एकादशी, पञ्चाङ्गः वृद्धि बालव रोहिणी चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः काैलाब याेगः बृद्दी। आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे […]
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
सियोल, साउन ४ दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ । आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् । स्थानिय मिडियाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै गपेयोङको रिसोर्ट सहरमा आइतबार पहिरोले घरहरू र बाढीले बगाउँदा चारजना बेपत्ता भएको जनाएको छ । […]
पूरा पढ्नुहोस्
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
काठमाडौं, साउन ४ वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ। यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र केही क्षणको […]
पूरा पढ्नुहोस्
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
काठमाडौं, साउन ४ घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ। विशेष गरी दाल, जुन हरेक घरमा दैनिक बनाइन्छ र धेरै पटक छोडिन्छ१ जे होस्, के तपाईंलाई थाहा छ उही बचेको दालले भोलिपल्ट बिहानको तपाईंको नाश्तालाई धेरै विशेष र स्वादले भरिपूर्ण बनाउन सक्छ । हो, आज हामी दाल पराठाको कुरा गर्दैछौं। यी पराठा स्वादमा मात्रै नभई […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने
काठमाडौं, साउन ४ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन ४ गते आईतबार
आजको राशिफल, बि.सं २०८२ साउन ४ गते आईतबार, ई.सं २०२५ जुलाइ २०, नेपाल सम्बत ११४५ दिल्लागा दशमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन कृष्ण दशमी, साउन कृष्ण दशमी, पञ्चाङ्गः गण्ड विष्टि/भद्रा कृत्तिका, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बब, याेगः गण्ड। आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]
पूरा पढ्नुहोस्




