प्रदेश
स्पेनमा मान्छे छाडेर आयो भनेर घटिया प्रचार गरियो: प्रधानमन्त्री
काठमाडौं, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले […]
पूरा पढ्नुहोस्
बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
काठमाडौं, असार २९ वर्षायामले गर्मीबाट राहत त ल्याउँछ तर यस समयमा आद्रतासँगै आर्द्रता पनि हुन्छ, जसले स्वास्थ्यमा असर गर्ने मात्र होइन, छालासम्बन्धी समस्या पनि चाँडै देखिन थाल्छन्। यस समयमा फंगल संक्रमण र दागहरू देखिन सक्छन् । यस बाहेक डण्डीफोर, पिम्पल र चिलाउने दागले अनुहारको सौन्दर्य घटाउँछ। तैलीय छाला भएका मानिसहरूका लागि यो सिजन अझ चुनौतीपूर्ण […]
पूरा पढ्नुहोस्
यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
पटना, असार २९ आजको समयमा भोजपुरी सिनेमा ठूलो उद्योग बनेको छ । पूरै भारतीय फिल्म उद्योगमा यहाँका स्टारहरूको चर्चा हुने गर्दछ। खेसरीलाल यादव होस् वा पवन सिंह, उनले हिन्दी सिनेमाका लागि धेरै रेकर्डहरू बनाइरहेका छन्। भोजपुरीमा पनि धेरै उत्कृष्ट फिल्महरू बनिरहेका छन्, जसलाई मानिसहरूले हेर्न रुचाउँछन्। यहाँका फिल्मको बजेट निकै कम भएकाले लागत पनि कम […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने
काठमाडौं, असार २९ संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । दुबै समितिको बैठक बिहानवाट सुरू हुनेछन् । जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, तथा मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१÷०८२ को नीति तथा कार्यक्रम तथा […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ असार २९ गते आईतबार
आजको राशिफल, बि.सं २०८२ असार २९ गते आईतबार, ई.सं २०२५ जुलाइ १३, नेपाल सम्बत ११४५ दिल्लागा तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण तृतिया, पञ्चाङ्गः प्रीति वणिज श्रवण, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, याेगः प्रिती । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दुध […]
पूरा पढ्नुहोस्
आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने
काठमाडौं, असार २९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गणडकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू(भाग साधारणतया बदली रही बाँकी […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, असार २८ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू-भागका एक दुई […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ असार २८ गते शनिवार
आजको राशिफल, बि.सं २०८२ असार २८ गते शनिवार, ई.सं २०२५ जुलाइ १२, नेपाल सम्बत ११४५ दिल्लागा द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण द्वितीया, पञ्चाङ्ग: विषकुम्भ तैतल उत्तरषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः तैलिल , याेगः बिष्कुम्भ । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
पूरा पढ्नुहोस्
भरतपुरमा आज तीन घन्टा बिधुत अबरूद्द हुने
चितवन, असार २८ भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, […]
पूरा पढ्नुहोस्
साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस्
काठमाडौं, असार २७ तिथी अनुसार आजवाट साउन महिना सुरू भएको छ । साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न शिवलिंगमा जल चढाइने गरिन्छ । शिवलिंगको जलाभिषेक गर्नाले महादेव प्रसन्न हुन्छन् र आफ्ना भक्तहरूलाई चाँडै शुभ फल प्रदान गर्छन् भन्ने जनविश्वास रहि आएको छ । साउन सोमबार, शिवरात्रि, प्रदोष र सोमबार व्रतका दिन भगवान शिवलाई जल अर्पण […]
पूरा पढ्नुहोस्




