प्रदेश
संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने
काठमाडौं, असार ५ संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।
पूरा पढ्नुहोस्
प्रतिनिसभाको बैठकमा बिनियोजन बिधेयक माथी मन्त्रालयगत छलफल हुने
काठमाडौं, असार ५ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् । साथै, आजकोबैठकमा बिनियोजन बिधेयक माथी छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार ५ गते बिहिवार
आजको राशिफल बि.सं २०८२ असार ५ गते बिहिवार, ई.सं २०२५ जुन १९, नेपाल सम्बत ११४५ तक्षालाग अष्टमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष अष्टमी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः तैतिल, योगः शाैभाग्य। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तीलकाे […]
पूरा पढ्नुहोस्
गर्मीमा सुन्तलाका जुस पिउदाँ पाइनेछ अनेक फाइदा
काठमाडौं, असार ४ गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
काठमाडौं, असार ४ देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार ४ गते बुधवार
आजको राशिफल बि.सं २०८२ असार ४ गते बुधवार, ई.सं २०२५ जुन १८, नेपाल सम्बत ११४५ तक्षालाग सप्तमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष सप्तमी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बालव, योगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तीलकाे अचार खाएर जुनसुकै […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशैभरी मेघगर्जनसहित बर्षा हुने
काठमाडौं, असार ३ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार ०३ गते मंगलबार
आजको राशिफल बि.सं. २०८२ असार ०३ गते मंगलबार ई.सं. २०२५ जुन १७ नेपाल सम्बत ११४५ बछलागा षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण षष्ठी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विषकुम्भ योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०१ मिनेटमा […]
पूरा पढ्नुहोस्
हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
मुम्बई, असार २ जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो । सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि हो । सो फिल्ममा ऐश्वर्या र ऋतिकबीचको केमेस्ट्रीलाई दर्शकले निकै रूचाएका थिए । थप […]
पूरा पढ्नुहोस्
आजको मौसमः ६ वटा प्रदेशमा आज पनि पानी पर्ने
काठमाडौं, असार २ हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्




