Thursday, October 15

प्रदेश

सुनको मुल्य बढदाँ चाँदीको भने स्थिर

  काठमाडौं, जेठ २८  आज सुनको मूल्य बढदाँ चाँदीको मुल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको […]

पूरा पढ्नुहोस्

आजको मौसमः काेशी प्रदेशमा मनसुनी बायुकाे प्रभाव रहने

काठमाडौं, जेठ २८ हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेष्ठ २८ गते बुधवार

आजको राशिफल बिसं २०८२ जेष्ठ २८ गते बुधवार ईसं २०२५ जुन ११ नेपाल सम्बत ११४५ तछलाथ्व पुन्हि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चतुर्दशी , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, साध्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५९ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

‘कपिल शो शर्मा शो’ मा फर्किए सिद्धु पाजी

मुम्बई, जेठ २७ अन्ततः नवजोत सिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिने भएका छन्, जसको प्रोमो पनि सार्वजनिक भएको छ । विशेष कुरा के छ भने उनले अर्चना पूरण सिंहको कुर्सी खोसेनन्, बरू उनको छेउमा कुर्सी लगाएर बसे । यसको मतलब कपिलको शोमा […]

पूरा पढ्नुहोस्

मृगौंला सुरक्षित गर्नुछ, उसो भए नियमित खानुहोस यी ४ कुरा

काठमाडौं, जेठ २७  अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा तपाई हामीले गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले सम्पूर्ण शरीरमा नराम्रो […]

पूरा पढ्नुहोस्

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथी छलफल हुदैँ

काठमाडौं, जेठ २७  संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, जेठ २७  हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ २७ गते मंगलबार

आजको राशिफल बि.सं २०८२ जेठ २७ गते मंगलबार, ई.सं २०२५ जुन १०, नेपाल सम्बत ११४५ लक्षालाथ्व चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला चतुरदर्शी, चन्द्रमा तुला राशीमा, सुर्य बृष राशीमा, करणः भद्रा, योगः सिद्द । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको […]

पूरा पढ्नुहोस्

गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने

नवलपरासी, जेठ २६ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा मन्त्री […]

पूरा पढ्नुहोस्

जवान निर्देशक एटलीको फिल्ममा जोडिइन् दिपिका

मुम्बई, जेठ २६  बलिउड स्टार दीपिका पादुकोणले आधिकारिक रूपमा एट्लीको फिल्ममा जोडिएकी छिन् । सन पिक्चर्सको ब्यानरमा कलानिथी मारनले निर्माण गर्ने यस महत्वाकांक्षी साइ फाई एक्सनमा अभिनेत्री सुपरस्टार अल्लु अर्जुनसँग उनको जोडी जम्ने भएको छ । निर्माण पक्षले पर्दा पछाडिको फुटेज सहितको विशेष भिडियोको साथ दिपिका जोडिएको घोषणा गरेको हो । भिडियोमा, निर्देशक एट्लीले दीपिकासँग […]

पूरा पढ्नुहोस्