Friday, October 16

प्रदेश

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

काठमाडौं, जेठ २३ एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन्। यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै […]

पूरा पढ्नुहोस्

पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

मुम्बइ, जेठ २३ अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्। एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष रिलिज भएका ‘स्काईफोर्स’ र ‘केसरी च्याप्टर २’ पनि हिट लिस्टमा पर्न सकेनन । तर अक्षय कुमारले दोस्रो फिल्मबाट फ्यानलाई निकै प्रभावित पारेका भने थिए । अक्षय कुमारको ‘हाउसफुल ५’ […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, जेठ २३ हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

आजको राशिफल बि.सं २०८२ जेठ २३ गते शुक्रबार, ई.सं २०२५ जुन ६, नेपाल सम्बत ११४५ लक्षालाथ्व एकादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला एकादशी, चन्द्रमा कन्या राशीमा, सुर्य बृष राशीमा, करणः बणिज, योगः ब्यातिपात । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ […]

पूरा पढ्नुहोस्

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, जेठ २२ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै

काठमाडौं, जेठ २२ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि लगातार दुई दिनसम्म बैठक बस्दै नबसी स्थगित भएपछि आज अपराहन्न १ बजे बस्ने गरि बैठकको समय तोकिएको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भईरहेको छ । विपक्षी दलहरुले भिजिट भिसा […]

पूरा पढ्नुहोस्

आज विश्व वातावरण दिवस मनाइदै

काठमाडौं, जेठ २२ आज विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरण: हाम्रो दायित्व ‘ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

आजको राशिफल बि.सं २०८२ जेठ २२ गते बिहिवार, ई.सं २०२५ जुन ५, नेपाल सम्बत ११४५ लक्षालाथ्व दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला दशमी, चन्द्रमा कन्या राशीमा, सुर्य बृष राशीमा, करणः तैतल, योगः सिद्द । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको […]

पूरा पढ्नुहोस्

आइपीएल बिजेता बैंग्लरूले २० करोड लैजादाँ अरूले कति पाए रकम ?

काठमाडौं, जेष्ठ २१ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ च्याम्पियन बनेको छ । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो । आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो । उपाधि जिते पछि आरसीबीले २० करोडको […]

पूरा पढ्नुहोस्

लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौं, जेठ २१  के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय […]

पूरा पढ्नुहोस्