Friday, October 16

प्रदेश

एमाले संसदीय दलको बैठक बस्दैँ

काठमाडौं, जेठ १९  नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रष्तुत गरेपछि […]

पूरा पढ्नुहोस्

यो हो बदाम खाने असली पाँच तरिका

काठमाडौं, जेठ १९  चिया पिउदै गर्दा कुरकुर गर्ने खाने मन लागेमा बदाम कुनै खजाना भन्दा कम छैन । सडकको कुनादेखि घरको आँगनसम्म बदामको आवाज र त्यसको सुगन्धले सबैलाई आकर्षित गर्छ। यसका साथै यसमा लुकेका गुणहरू छन्, जसले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउन र मुटुको स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ। आउनुहोस्, हामी तपाईंको आहारमा बदाम समावेश गर्ने […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ १९ गते साेमबार

आजको राशिफल बि.सं २०८२ जेठ १९ गते साेमबार, ई.सं २०२५ जुन २, नेपाल सम्बत ११४५ लक्षालाथ्व सप्तमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला सप्तमी, चन्द्रमा सिंह राशीमा, सुर्य बृष राशीमा, करणः गर, योगः ब्याघत । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा कागती पानी […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, जेठ १९  हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

मुम्बई, जेठ १८  फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन् । आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन् । फराहले गीतको लागि कुनै सेट नभएको पनि बताइन् । वास्तवमा, हालै फराह खानले अभिनेत्री मानसी पारेखको घर गएर आफ्नो आगामी गुजराती फिल्म  ‘शुभचिन्तक’ […]

पूरा पढ्नुहोस्

तीन सयले बढयो सुनको मुल्य

काठमाडौं, जेठ १८  सुनको मूल्यमा आज पनि बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ […]

पूरा पढ्नुहोस्

हरेक दिन अनार खादाँ तपाइकाे शरिरमा देखिनेछ नयाँ नयाँ परिवर्तन

काठमाडौं, जेठ १८  के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यदि तपाईंले हरेक दिन अनार खानुभयो भने यसले तपाईंको शरीरमा कस्तो प्रभाव पार्छ ? हो, अनारलाई स्वास्थ्यको खजाना भनिन्छ र आयुर्वेद देखि आधुनिक विज्ञानसम्म यसलाई ‘सुपरफुड’ मानिएको छ। यो फल मात्र होइन, प्राकृतिक औषधि हो, जसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ। यसको मीठो दाना जति स्वादिलो […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ १८ गते आईतबार

आजको राशिफल बि.सं २०८२ जेठ १८ गते आईतबार, ई.सं २०२५ जुन १, नेपाल सम्बत ११४५ लक्षालाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला षष्ठी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः काैलब, योगः ध्रुब । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा […]

पूरा पढ्नुहोस्

फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

काठमाडौं, जेठ १७ निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत […]

पूरा पढ्नुहोस्

फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

पोखरा, जेठ १७ फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएको छ । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका […]

पूरा पढ्नुहोस्