प्रदेश
आजको मौसमः मधेस र लुम्बिनीमा हावाहुरी चल्ने
काठमाडौं, बैशाख २९ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश ,गण्डकी प्रदेश ,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का बर्षा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ वैशाख २९ गते सोमबार
आजको राशिफल बि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
दिउँसो अल्छि लाग्दै जान्छ, उसो भए यो उपाय अपनाउनुहोस्
काठमाडौं, बैशाख २९ गर्मीको मौसममा हामी बिहान अफिस वा काम उत्साहका साथ सुरु गर्छौं तर दिन बढ्दै जाँदा शरीरमा थकान महसुस हुन थाल्छ । दिउँसो लागे पछि आलस्य, भारीपन र निद्रा लाग्न सुरू गर्छ । यदि तपाईलाई यो दिनहुँ भइरहेको छ भने यसलाई गर्मी वा थकानको रूपमा बेवास्ता नगर्नु होस्। हुनसक्छ, यो तपाईको शरीरमा आवश्यक […]
पूरा पढ्नुहोस्
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं, बैशाख २८ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संसोधनका बारेमा जवाफ दिए पछि सो बहुमतले पारित गरिएको छ । सभामुख देवराज घिमिरेले […]
पूरा पढ्नुहोस्
नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं, बैशाख २८ नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।, जसअनुसार आज कारोबारमा आएका तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ […]
पूरा पढ्नुहोस्
सजिवनको सुप खानुहाेस, हड्डीलाई फलाम भन्दा बलियो बनाउनुहाेस्
काठमाडौं, बैशाख २८ सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषकतत्व प्रशस्त हुन्छ। धेरै ठाउँमा यसलाई मोरिंगा पनि भनिन्छ। यसको नियमित सेवन गरेमा शरीरलाई अचम्मको फाइदा हुन्छ । सजिवन सामान्यतया तरकारीको रूपमा खाइन्छ तर यदि तपाईंले यसको सूप तयार गरी पिउनुभयो भने यसले अद्भुत स्वास्थ्य लाभहरू प्रदान गराउन सक्छ। हो, सजिवन सूपले […]
पूरा पढ्नुहोस्
यी हुन ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ बिधेयक
काठमाडौं, बैशाख २८ प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले ६ बिधेयक पारित गर्न अनुरोध गरेका हुन् । ‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित […]
पूरा पढ्नुहोस्
अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दा दोषी ठहर, तोकियो सजायँ
काठमाडौं, बैशाख २८ अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ । अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजायँ पाए । गत मार्च २०२५ मा म्याकगिल […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा पनि आजै नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौं, बैशाख २८ राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ०१ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ। साथै, आजैबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने […]
पूरा पढ्नुहोस्
आजको मौसम: लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा पानी पर्ने
काठमाडौं, बैशाख २८ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही […]
पूरा पढ्नुहोस्




