Saturday, October 17

प्रदेश

सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव

काठमाडौं , चैत ११  नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा  उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं ,चैत   ११  हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा तमौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र […]

पूरा पढ्नुहोस्

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

काठमाडौं, चैत १० नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । […]

पूरा पढ्नुहोस्

राती घण्टौं निंद्रा लागेन, यी योग आसनले गर्नेछ मद्दत

काठमाडौं,  चैत १०  व्यस्त जीवन, तनाव, गलत जीवनशैली र स्क्रिन टाइमको बृद्धिका कारण धेरैलाई निद्रा नलाग्ने समस्या देखिन थालेको छ । राम्रो निन्द्राले शरीरलाई आराम दिन मात्र नभई मानसिक स्वास्थ्यका लागि पनि धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाई पनि राति ढल्किरहनु हुन्छ तर सुत्न सक्नुहुन्न भने योगले तपाईलाई मद्दत गर्न सक्छ। योगले शरीरलाई लचिलो मात्र बनाउँदैन, […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, चैत १०  हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८१ चैत १० गते आईतबार

बि.सं २०८१ चैत १० गते आईतबार,, ई.सं २०२५ मार्च २३, नेपाल सम्बत ११४५ चिल्लागा नवमी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत कृष्ण पक्ष नवमी, पञ्चाङ्ग: वरियान तैतल पूर्वाषाढा, चन्द्रमा धनु राशिमा, सुर्य मिन राशीमा, करणः तैतल, याेगः बज्र । आज नेपालमा सूर्याेदय बिहान ०६: ०६ बजे, सूर्यास्त साँझ ०६: १८ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]

पूरा पढ्नुहोस्

कोशी १३१ रनकाे फराकिलो अन्तरले बागमतीसँग पराजित

काठमाडौं, चैत्र ९ बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ  । प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले पराजित गरेको हो । दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा नै समेटिन बिबश भएको हो।  त्यस अघि टस […]

पूरा पढ्नुहोस्

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्

काठमाडौं, चैत्र ९ स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, चैत्र ९ हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र ९ गते शनिबार

बि.सं २०८१ चैत ९ गते शनिवार, ई.सं २०२५ मार्च २२, नेपाल सम्बत ११४५ चिल्लागा अष्टमी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत कृष्ण अष्टमी, पञ्चाङ्ग: व्यतिपात बालव मूल, चन्द्रमा धनु राशिमा, सुर्य राशीः मिन, करणः वालाव, याेगः व्यतिपात। आज नेपालमा सूर्याेदय बिहान ०६: ०८ बजे, सूर्यास्त साँझ ०६: १६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्