Saturday, October 10

प्रदेश

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, साउन २६ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ। कोशी,बागमती र गण्डकी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ साउन २६ गते मंगलबार

आजको राशिफल बिस २०८३ साउन २६ गते मंगलबार ईस २०२६ अगस्त ११ नेपाल सम्बत ११४६ दिल्लागा चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, पुनर्वशु नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४७ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

विश्व सिंह दिवस आज: घट्दो संख्याप्रति विश्वको ध्यानाकर्षण

काठमाडौँ, साउन २५ जंगली सिंहको घट्दो संख्या, उनीहरूको बासस्थानमा बढ्दो अतिक्रमण र संरक्षणको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अगस्ट १० मा विश्व सिंह दिवस मनाइन्छ । यो दिवसले सिंह संरक्षणमा विश्वव्यापी चासो बढाउन र उनीहरूका लागि सुरक्षित बासस्थान सुनिश्चित गर्न जोड दिँदै आएको छ । विश्वभर अहिले २५ हजारभन्दा कम जंगली सिंह मात्र बाँकी […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, साउन २५ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । हाल कोशी र लुम्बिनी प्रदेशको सबै भू-भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ साउन २५ गते सोमबार

आजको राशिफल बिस २०८३ साउन २५ गते सोमबार ईस २०२६ अगस्त १० नेपाल सम्बत ११४६ दिल्लागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण पक्ष द्वादशी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, वज्र योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ, साउन २४ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ । बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, साउन २४ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ साउन २४ गते आइतबार

आजको राशिफल बिस २०८३ साउन २४ गते आइतबार ईस २०२६ अगस्त ९ नेपाल सम्बत ११४६ दिल्लागा एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्ण पक्ष एकादशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने

काठमाडौं, साउन २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नहुने, बैठकको सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसको विश्लेषण गर्न लागिएको हो। यसका लागि गत असार ३० र ३१ […]

पूरा पढ्नुहोस्

उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस

काठमाडौं, साउन २३ न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्‌को बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार न्यायाधीश किरणकुमारी गुप्तालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुर, नेपालगंज, न्यायाधीश सुशिल कोइरालालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज इजलास, […]

पूरा पढ्नुहोस्