प्रदेश
नोट्टीङघमसँग हार्यो म्यानचेस्टर सिटी
काठमाडौँ, फागुन २५ इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा नोट्टीङघमले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । नोट्टीङघमको जितमा खेलको ८३ औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नोट्टीङघमको २८ खेलमा ५१ अंक […]
पूरा पढ्नुहोस्
पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुदै
बुटवल, फागुन २५ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदै छ । फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुदै छन् । पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण २५ गते आईतवार
आजको राशिफल बि.सं २०८१ फाल्गुण २५ गते आईतवार ई.सं २०२५ मार्च ०९ नेपाल सम्बत ११४५ चिल्लाथ्व दशमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल दशमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सौभाग्य योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १९ बजे, सूर्यास्त साँझ ०६: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन […]
पूरा पढ्नुहोस्
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन- गृहमन्त्री लेखक
काठमाडौ, फागुन २४ गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन […]
पूरा पढ्नुहोस्
चीनले बढायो रक्षा बजेट
काठमाडौ, फागुन २४ चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गरेको छ । योसँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ । मिडिया रिपोर्टका अनुसार, विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०-५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरू अन्तर्गत रकम […]
पूरा पढ्नुहोस्
राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर कोइराला
काठमाडौ, फागुन २४ नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले राजा फर्किने विषयमा आफुलाई विश्वास नभएको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन् । उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या सकेनौं […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण २४ गते शनिवार
आजको राशिफल बि.सं २०८१ फाल्गुण २४ गते शनिवार ई.सं २०२५ मार्च ०८ नेपाल सम्बत ११४५ चिल्लाथ्व नवमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल नवमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, आयुषमान योग,कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: २० बजे, सूर्यास्त साँझ ०६: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको […]
पूरा पढ्नुहोस्
अंकितको कप्तानीमा पिएम कप खेल्ने कोशीको टिम घोषणा
काठमाडौ, फागुन २३ प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ । कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कोशीको टिम: अंकित सुवेदी (कप्तान), सुजन थपलिया, प्रकाश कार्की, सुमन गहतराज, […]
पूरा पढ्नुहोस्
अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ?
काठमाडौ, फागुन २३ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ २५ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ फाल्गुण २३ गते शुक्रवार
आजको राशिफल बि.सं २०८१ फाल्गुण २३ गते शुक्रवार ई.सं २०२५ मार्च ०७ नेपाल सम्बत ११४५ चिल्लाथ्व अष्टमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: २१ बजे, सूर्यास्त साँझ ०६: ०७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष […]
पूरा पढ्नुहोस्




