प्रदेश
३.९ प्रतिशतमा सिमित आर्थिक बृद्दीदर अब ५.१ प्रतिशतले पुग्दैछः ओली
काठमाडौं, पुष २१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार बने पछि अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन । केन्द्रिय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख भए अनुसार यसअघि ३.९ प्रतिशतमा सिमित आर्थिक बृद्दीदर अब ५.१ प्रतिशतले बढने दावी गरेका हुन । ‘अर्थतन्त्रमा सुधारः यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ […]
पूरा पढ्नुहोस्
एमाले केन्द्रिय समितिः राजेन्द्र गौतमको नेतृत्वमा समासमायिक प्रस्ताव तयार पारिने
काठमाडौं, पुष २१ नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ । आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन । बैठकमा हरेक केन्द्रिय सदस्यलाइ बोल्ने मौका प्रदान गर्दै ३–३ मिनेटको समयसिमा निर्धारण गरिएको छ । केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु […]
पूरा पढ्नुहोस्
सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा
काठमाडौं, पुष २० आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ । अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी […]
पूरा पढ्नुहोस्
आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने
काठमाडौं, पुष २० हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष २० गते शनिबार
आजको राशिफल बि.सं.२०८१ पुष २० गते शनिबार ई.सं.२०२५ जनवरी ०४ नेपाल सम्बत ११४५ पोहेलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल पञ्चमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको […]
पूरा पढ्नुहोस्
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन
काठमाडौं, पुष १९ स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको हो। मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन । ‘बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ। यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष १९ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ पुष १९ गते शुक्रबार ई.सं.२०२५ जनवरी ०३ नेपाल सम्बत ११४५ पोहेलाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल चतुर्थी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, वज्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५४ बजे, सूर्यास्त साँझ ०५: २१ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराइमा हुस्सु र कुहिरो कायमै रहने
काठमाडौं, पुष १९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ। दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक सुरू
काठमाडौं, पुष १८ नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।
पूरा पढ्नुहोस्
अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने
काठमाडौं, पुष १७ अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन । ‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने । उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता […]
पूरा पढ्नुहोस्




