Wednesday, October 21

प्रदेश

जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता

काठमाडौं, पुष ६ जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो ।  त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० […]

पूरा पढ्नुहोस्

शेखर धनगढी पुग्दा कार्यकर्ताको नारा – सुदूरपश्चिमले के भन्छ, पन्ध्रौं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ

काठमाडौं, पुष ६ नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला अहिले सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन्। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर  शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता कोइराला उनै देउवाको ‘आधार क्षेत्र’ मानिने सुदूरपश्चिमको भ्रमण गरिरहेका छन्। कोइरालाको यो भ्रमणमा सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्ताले ‘अभूतपूर्व’ स्वागत गरेको देखियो। किनकि, सुदूरपश्चिमका कार्यकर्ताले कोइरालालाई पन्ध्रौं महाधिवेशनमा सभापति बन्न अनुरोध गरे। […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ पुष ०६ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ पुष ०६ गते शनिबार ई.सं.२०२४ डिसेम्बर २१ नेपाल सम्बत ११४५ थिंलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५० बजे, सूर्यास्त साँझ ०५: १३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]

पूरा पढ्नुहोस्

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक एक साता आंशिक बन्द हुने

काठमाडौं, पुष ५ पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । दुवै स्थानका मोड सुधारका लागि ७-१३ पुससम्म बिहान ११ बजेदेखि […]

पूरा पढ्नुहोस्

राप्रपाको कार्यसमिति बैठक बस्दै

काठमाडौं, पुष ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ। बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुनेछ  ।

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ पुष ०५ गते शुक्रबार

बि.सं.२०८१  पुस ५ गते शुक्रबार, ई.सं.२०२४ डिसेम्बर २०, नेपाल सम्बत ११४५ थिंलाथ्व षष्ठी , कालयुक्त नाम संवत्सर,पुष कृष्ण पञ्चमी, पञ्चाङ्ग: विषकुम्भ तैतल मघा, सूर्य दक्षिणायनं हेमन्त ऋतु ।  आज नेपालमा सूर्योदय बिहान ०६: ४५ बजे, सूर्यास्त साँझ ०५: १0 बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ पुष ०४ गते बिहिवार

बि.सं.२०८१  पुस ४ गते बिहिवार,  ई.सं.२०२४ डिसेम्बर १९, नेपाल सम्बत ११४५ थिंलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर, पुष कृष्ण चतुर्थी, पञ्चाङ्ग: वैधृति बालव अश्लेषा, सूर्य दक्षिणायनं हेमन्त ऋतु ।  आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, पुष ४ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको ।तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको लागेको छ । दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया […]

पूरा पढ्नुहोस्

एनपीएलः क्ववालिफियरमा जनकपुर र सुदुरपश्चिम भिडदैँ

काठमाडौं, पुष ३ नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुदैँछ । हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुदैँछन । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा पहिलो खेल हुदैँछ । पहिलो खेलमा दिउँसाे १ः०० बजेवाट सुरू […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ पुष ०३ गते बुधबार

आजको राशिफल बि.सं.२०८१ पुष ०३ गते बुधबार ई.सं.२०२४ डिसेम्बर १८ नेपाल सम्बत ११४५ थिंलागा तृतीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण तृतीया , चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, यन्द्र योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४८ बजे, सूर्यास्त साँझ ०५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा […]

पूरा पढ्नुहोस्