प्रदेश
बडादशैं जुत्ताचप्पल मेलामा लक्की ड्र मार्फत बिजेता घोषणा
चितवन, असोज २२ भरतपुरमा जारी बडादशैं तेस्रो जुत्ताचप्पल मेलामा भरतपुर महानगरपालिका ११ भोजाडकी सरिताले बिकले २५ किलोको खसी उपहार प्राप्त गरेकी छन् । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा यही असोज १ गतेदेखि सन्चालन भईरहेको जुत्ताचप्पल व्यापार मेलामा लक्की ड्र मार्फत बिकले खसी उपहार पाएकी हुन् । फुटवेयर एसोसिएशन नेपाल र चितवन उधोग संघको […]
पूरा पढ्नुहोस्
यस्तो छ ‘१२ गाउँ’ को ट्रेलर
काठमाडौँ, असोज २१ फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ । ट्रेलरमा विराज भट्टसहित उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया […]
पूरा पढ्नुहोस्
आज दशैंको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै
काठमाडौँ, असोज २१ बडा दशैंको पाँचौं दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाउँदै छ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज २१ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज २१ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ असोज २१ गते सोमबार ई.सं.२०२४ अक्टोबर ०७ नेपाल सम्बत ११४४ कौलाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५९ बजे, सूर्यास्त साँझ ०५; ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको […]
पूरा पढ्नुहोस्
बुबाकाे नाममा छाेरी निरूपाले ल्याइन् ‘चितवन शिखरबासकाे स्मृतिबिम्ब’
काठमाडौँ, असोज २० वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गरेका छन । त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अथिति डा गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहनेसमेत बताए । पचास […]
पूरा पढ्नुहोस्
विपद् प्रभावित बिरामीलाई स्वास्थ्यमन्त्री पौडेलले सोधे- उपचारको पैसा तिर्नु त परेन ?
काठमाडौँ, असोज २० स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन्। बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए। मन्त्री पौडेलले उपचाररत बिरामीहरुसँग […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ असोज २० गतेदेखी असोज २६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ । साताको शुरुमा सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । […]
पूरा पढ्नुहोस्




