प्रदेश
तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
काठमाडौँ, असोज १८ भारतको सर्वोच्च अदालतले तिरुपति मन्दिरमा प्रसाद लड्डू बारेको विवादमा आन्ध्र प्रदेश सरकारले गठित एसआईटीलाई खारेज गरेको छ । सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका एक अधिकारीले संयुक्त रूपमा गर्ने आदेश दिएको हो । अदालतले भनेको छ- ‘ राज्य सरकारले सीबीआई निर्देशक र आन्ध्र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज १८ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ असोज १८ गते शुक्रबार ई.सं.२०२४ अक्टोबर ०४ नेपाल सम्बत ११४४ कौलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल द्वितीया, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५८ बजे, सूर्यास्त साँझ ०५: ४६ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]
पूरा पढ्नुहोस्
नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
काठमाडौँ, असोज १८ नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १८ देशका केही भूभागमा शुक्रबार वर्षको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई […]
पूरा पढ्नुहोस्
महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात
काठमाडौँ, असोज १७ आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो । यस अघि टस जितेर […]
पूरा पढ्नुहोस्
अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब
काठमाडौँ, असोज १७ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो । जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले विपी राजमार्गको […]
पूरा पढ्नुहोस्
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
काठमाडौँ, असोज १७ धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका- १६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद […]
पूरा पढ्नुहोस्
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !
काठमाडौँ, असोज १७ एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ । मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि विश्लेषण गर्ने कम्पनि फिडेलिटीलाई उदृत गर्दै सिएनएनले उल्लेख गरको छ । मस्कले ट्वीटर किन्ने समयमा नै उनले कम्पनिका लागि बढी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ असोज १७ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ असोज १७ गते बिहीबार ई.सं.२०२४ अक्टोबर ०३ नेपाल सम्बत ११४४ कौलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल प्रतिपदा, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, एन्द्र योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५७ बजे, सूर्यास्त साँझ ०५: ४७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको […]
पूरा पढ्नुहोस्
महिला भलिबलमा काठमाडौँले गण्डकीलाई हरायो
काठमाडौँ, असोज १७ जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट […]
पूरा पढ्नुहोस्




