प्रदेश
आजको राशिफल: २०८१ भदौ १४ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ भदौ १४ गते शुक्रबार ई.सं.२०२४ अगस्त ३० नेपाल सम्बत ११४४ गुंलागा द्धादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण द्धादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४१ बजे, सूर्यास्त साँझ ०५: २७ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको […]
पूरा पढ्नुहोस्
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमाडौँ, भाद्र १३ चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।
पूरा पढ्नुहोस्
प्रमाण भएरनै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो- गगन थापा
काठमाडौँ, भाद्र १३ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौं घण्टासम्म बयान दिनुपरेको बताएका छन् । प्रतिनिधि सभाको विहिबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् । उनले भने- ‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? […]
पूरा पढ्नुहोस्
नेप्सेमा ३६ अंकको गिरावट, कारोबार १२ अर्ब
काठमाडौँ, भाद्र १३ नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ३६.८३ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । विहिबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१ मूल्यमा खरिद बिक्री भएका छन् । […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण
काठमाडौँ, भाद्र १३ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् । विहिबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यसअघि बुधबार सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरि राष्ट्रपतिसमक्ष […]
पूरा पढ्नुहोस्
सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने विद्यार्थीलाई निःशुल्क बस उपलब्ध गराउने
चितवन, भाद्र १३ चितवनको सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने चितवन र नवलपुरका विद्यार्थीलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । भदौ १५ गते भरतपुरको वीरेन्द्र क्याम्पसमा हुने परीक्षामा सहभागि हुने विद्यार्थीलाई कलेजले निःशुल्क बस सेवा उपलब्ध गराउने भएको हो । त्रिभुवन विश्वविद्यालयले यही भदौ १५ गते बिहान ८ बजे लिने सिम्याट परीक्षाको […]
पूरा पढ्नुहोस्
भरतपुरको बोस्टन कलेजमा बिएचएम ओपन हाउस कार्यक्रम सम्पन्न
चितवन, भाद्र १३ भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले आगामी शैक्षिक वर्षदेखि सञ्चालन गर्न लागेको बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) कार्यक्रमको विषयमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिन ओपन हाउस कार्यक्रम गरेको छ । होटल तथा पर्यटन उद्योगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्तित्वहरुलाई ओपन हाउस आमन्त्रण गरी यस उद्योगको बारेमा प्यानल छलफल गरिएको थियो । पोखरा विश्वविद्यालयअन्तर्गत […]
पूरा पढ्नुहोस्
हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैन- मन्त्री पौडेल
काठमाडौँ, भाद्र १३ स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने […]
पूरा पढ्नुहोस्
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म २१० जनाको मृत्यु
काठमाडौँ, भाद्र १३ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म २ सय १० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी […]
पूरा पढ्नुहोस्
नेपाल र बेलायतबीच १२ अर्बको अनुदान सहयोगको समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, भाद्र १३ नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन […]
पूरा पढ्नुहोस्




