Thursday, October 29

प्रदेश

नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ, भाद्र ५ काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । आइतबारदेखि शुरु भएको प्रतियोगिताको […]

पूरा पढ्नुहोस्

अब ह्यारिसले अमेरिकाको ४७ औं राष्ट्रपतिको सपथ ग्रहण गर्नेछिन्ः हिलारी क्लिन्टन

न्युर्योक, भाद्र ५ डेमोक्र्याटिक नेशनल कन्भेन्सनको उद्घाटन रातमा हिलारी क्लिन्टनले कमला ह्यारिसले इतिहास रच्ने जनाईन् । ह्यारिसले राष्ट्रपतिको लागि प्रमुख पार्टीको उम्मेदवारी जित्ने पहिलो महिला बनेर अमेरिकाको सबैभन्दा कठिन चुनावी प्रतिस्पर्धा गरेको बताईन् । ‘जब हामी मध्ये एकको लागि अवरोध आउँछ, यसले हामी सबैको लागि बाटो सफा गर्नेर्छ,’ उनले ८ वर्ष अघिको आफ्नो अधिवेशनको भाषणलाई […]

पूरा पढ्नुहोस्

माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संबिधान संशोधन गर्छौं- देउवा

काठमाडौँ, भाद्र ५ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि विश्वासमा लिएर गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पर्दै माओवादी […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र ५ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ । […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ भदौ ०५ गते बुधबार

आजको राशिफल बि.सं.२०८१ भदौ ०५ गते  बुधबार ई.सं.२०२४ अगस्त २१ नेपाल सम्बत ११४४ गुंलागा द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण द्धितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३७ बजे, सूर्यास्त साँझ ०५: ३५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको […]

पूरा पढ्नुहोस्

एक्सपर्ट चितवनको शैक्षिक मेलाको तयारी पूरा

भरतपुर, भाद्र ४ एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले आयोजना गर्न लागेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ को तयारी पूरा भएको छ । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा बुधबार हुन लागेको मेला बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म चल्ने छ । उक्त मेलामा अस्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी […]

पूरा पढ्नुहोस्

बक्स अफिसमा स्त्री-२ को बम्पर कमाई जारी

काठमाडौँ, भाद्र ४ बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन सोमबार मात्र ३८ करोड ४० लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २४२ करोड ४० लाख कमाई गरिसकेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको […]

पूरा पढ्नुहोस्

विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु

काठमाडौँ, भाद्र ४ विश्वमा मंकीपक्स (एमपक्स) को संक्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण भएको छ । मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ । मंकीपक्सको संक्रमण अफ्रिकी देशहरुमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले […]

पूरा पढ्नुहोस्

सरकारका शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

काठमाडौँ, भाद्र ४ सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले […]

पूरा पढ्नुहोस्

पठान सफल भए पछि जोन अब्राहमलाई शाहरुखले दिएका थिए मोटरसाइकल उपहार

मुम्बई, भाद्र ४ शाहरुख खान र जोन अब्राहमले सँगै काम गरेका थिए, जो सुपरडुपर हिट भयो ।  दुबै एक विशेष बन्धन साझा गर्छन्। जब शाहरुखको कुरा आउँछ, जोनले उनको प्रशंसा गर्न छाड्दैनन्। दुबैले फिल्म ‘पठान’ मा सँगै काम गरेका थिए, जुन सुपरहिट साबित भयो । यही फिल्मबाट शाहरुख लामो ब्रेकपछि अभिनयमा फर्किएका थिए । जोन […]

पूरा पढ्नुहोस्