प्रदेश
एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज
काठमाडौं, साउन १७ नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो । एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट […]
पूरा पढ्नुहोस्
निगमले घटायो इन्धनको मुल्य
काठमाडौं, साउन १७ नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । घटेको मुल्य बुधबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर […]
पूरा पढ्नुहोस्
एट्लान्टिक इन्टरनेशनल कलेजले विद्यार्थीहरुलाई गुणस्तरिय र व्यवहारिक शिक्षामा जोड दिदैँ
काठमाडौं, साउन १७ २००९ सालमा स्थापना भएको एट्लान्टिक इन्टरनेशनल कलेजले पोखरा युनिभरसिटीवाट सम्बन्धन लिई BBA/BBA फाइनान्समा अब्बल विद्यार्थीहरु उत्पादन गर्न सफल हुनुका साथै पोखरा युनिभरसिटी अन्तर्गतका कलेजहरु मध्ये यस कलेज उत्कृष्टमा रहेको कलेज प्रमुख इन्जिनियर शंकर अधिकारीले बताउनु भएकाे छ । उहाँले एट्लान्टिक इन्टरनेशनल कलेजमा पढाउने शिक्षकहरु सवै एकेडेमीक हुनुका साथै आफै सञ्चालक र पढाउने […]
पूरा पढ्नुहोस्
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १४५ जनाको मृत्यु
काठमाडौं, साउन १७ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ साउन १७ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ साउन १७ गते बिहीबार ई.सं.२०२४ अगस्त ०१ नेपाल सम्बत ११४४ दिल्लागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण द्धादशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: २७ बजे, सूर्यास्त साँझ ०६: ५२ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको […]
पूरा पढ्नुहोस्
सिमलताल दुर्घटना: बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्दै सरकार
काठमाडौँ, साउन १६ गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ । बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ, साउन १६ आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक […]
पूरा पढ्नुहोस्
भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु
काठमाडौँ, साउन १६ भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको […]
पूरा पढ्नुहोस्
पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शिर्ष स्थानमा
काठमाडौँ, साउन १६ जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् । जसमा जापान ७ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ काश्य पदक जितेर […]
पूरा पढ्नुहोस्
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
काठमाडौँ, साउन १६ भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ […]
पूरा पढ्नुहोस्




