Saturday, October 10

प्रदेश

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, जेठ १२ नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । […]

पूरा पढ्नुहोस्

देउवा दम्पत्ति पक्राउविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, जेठ १२ सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी […]

पूरा पढ्नुहोस्

महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै

काठमाडौँ, जेठ ११ दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । […]

पूरा पढ्नुहोस्

सार्बजनिक लेखा समिति र कानुन समितिको बैठक आज बस्दै

काठमाडौँ, जेठ ११ आज प्रतिनिधि सभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ । कानुन समितिको बैठक अपराहन्न साढे १२ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक बर्षको प्रगति समिक्षा र आगामी कार्ययोजना बारे छलफल हुने समितिले जानकारी दिएको छ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, जेठ ११  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । मधेश […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ जेठ ११ गते सोमबार

आजको राशिफल बिस २०८३ जेठ ११ गते सोमबार ईस २०२६ मे २५ नेपाल सम्बत ११४६ अनालाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल नवमी, चन्द्रमा सिहं राशिमा, उत्तरफल्गुनी नक्षत्र, वज्र योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, जेठ १० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा भईरहेको छ। आज दिउँसो कोशी, बागमती र […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ जेठ १० गते आईतबार

आजको राशिफल बिस २०८३ जेठ १० गते आईतबार ईस २०२६ मे २४ नेपाल सम्बत ११४६ अनालाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

एमालेको सचिवालय बैठक आजपनि बस्दै

काठमाडौं, जेठ ९ नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ । जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज शनिबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा पार्टीको वर्तमान अवस्था, निर्वाचनको समिक्षा र पार्टी नेतृत्व बारे पाँच जना उपाध्यक्षले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा अन्य […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, जेठ ९  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।गणडकी प्रदेशका […]

पूरा पढ्नुहोस्