प्रदेश
यात्रुलाई बिदाइ र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाभन्दा बढी जान नपाइने
काठमाडौँ, असार १३ अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागत गर्न तीन जनाभन्दा बढी जान नपाउने भएका छन् । विमानस्थल कार्यालयले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर भीडभाड नियन्त्रण गर्ने भन्दै बिदाइ र स्वागतका लागि यात्रुका तीन जनाभन्दा बढी आफन्त नआउन निर्देशन दिएको हो । व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा […]
पूरा पढ्नुहोस्
आजको मौसम : मनसुनी वायुको प्रभाव रहेको
काठमाडौँ, असार १३ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
निर्वाचन कार्यालय खारेज गर्ने कुरा कांग्रेसले सोच्न सक्दैन : प्रमुख सचेतक लेखक
काठमाडौं, असार १३ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने कुरा सम्भव हुन नसक्ने बताउनुभएको छ । हिजो मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद लेखकले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताउनुभयो । […]
पूरा पढ्नुहोस्
ग्राफिक मार्गको सुनको सिक्का उपहार तीन कम्पनीलाई
चितवन, असार १२ भरतपुर महानगरपालिका वडा नम्बर ११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रालीले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम बिजेता पुरस्कार स्पन्दन यातायात सेवा प्रालीले पाएको छ । उक्त सिक्का उपहार आज ग्राफिकले कम्पनीका सञ्चालक गोविन्द तिवारीले प्राप्त गर्नुभएको हो । ग्राफिकले अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरेर प्रथम, द्वितिय र तृतिय गरी […]
पूरा पढ्नुहोस्
संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्त हुन्छन् : कानूनमन्त्री गुरुङ
काठमाडौं, असार १२ कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरु नियुक्ती हुने गरेको दाबी गर्नुभएको छ । न्यायाधीश नियुक्तीमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भईरहँदा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । मन्त्री गुरुङले संविधानले नै प्रद्धत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरु नियुक्ती हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकीर समेत […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड, हरेक वडालाई २ करोड ७५ लाख बिनियोजन
भरतपुर, असार ११ चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गर्नुभएको बजेटमा आन्तरिक आर्यतर्फ १ अर्ब ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त) अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ८३ करोड ९९ लाख ७५ […]
पूरा पढ्नुहोस्
पूर्वी चितवनको रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक
चितवन, असार ११ चितवनको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । हिजो आइतबार नगरकार्यपालिकाको सभाहलमा आयोजित १३औँ नगरसभामा नगरप्रमुख सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरप्रमुख सापकोटाले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ […]
पूरा पढ्नुहोस्
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा : मौसम पूर्वानुमान महाशाखा
काठमाडाैं, असार ११ देशभर आंशिक बदली भई देशभर वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी […]
पूरा पढ्नुहोस्
आजबाट जसपाको विधान अधिवेशन शुरू
काठमाडौं, असार १० जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आइतबारबाट शुरू हुँदैछ । अधिवेशन आइतबार बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १० गतेदेखी असार १६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा […]
पूरा पढ्नुहोस्




