Wednesday, October 14

प्रदेश

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २५  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ फागुन २५ गते सोमबार

आजको राशिफल बिस २०८२ फागुन २५ गते सोमबार ईसं २०२६ मार्च ९ नेपाल सम्बत ११४६ चिल्लागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण षष्ठी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, व्याघात योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ९ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

टी- २० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने

काठमाडौँ, फागुन २४ जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर […]

पूरा पढ्नुहोस्

समानुपातिकमा पनि रास्वपा अगाडी, कुन दलले कति पाए ?

काठमाडौँ, फागुन २४ प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २० लाख ३९ हजार ५४३ मत गणना भएको छ । जसमा रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४ प्रतिशत […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ फागुन २४ गते आइतवार

आजको राशिफल बिस २०८२ फागुन २४ गते आइतवार ईसं २०२६ मार्च ८ नेपाल सम्बत ११४६ चिल्लागा पञ्चमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण पञ्चमी , चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, ध्रुव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ८ मिनेटमा हुनेछ […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ फागुन २३ गते शनिबार

आजको राशिफल बिस २०८२ फागुन २३ गते शनिबार ईस २०२६ मार्च ७ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वृद्धि योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ८ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

यी हुन् नेपाली काँग्रेसबाट विजयी पाँच उम्मेदवार

काठमाडौँ, फागुन २३ प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हासिल गरेको छ । रास्वापाले २० सिटमा जित हात पार्दा नेकपा एमालेले भने एक स्थानमा मात्र जित हासिल गरेको छ । त्यस्तै नेकपाले २ स्थानमा जितेको छ । कांग्रेसका तर्फबाट दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, फागुन २२ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ फागुन २२ गते शुक्रबार

आजको राशिफल बिस २०८२ फागुन २२ गते शुक्रबार ईस २०२६ मार्च ६ नेपाल सम्बत ११४६ चिल्लाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल तृतीया, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, गण्ड योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ७ मिनेटमा हुनेछ । आज […]

पूरा पढ्नुहोस्

माधव नेपालले गरे रौतहटबाट मतदान

काठमाडौँ, फागुन २१ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट मतदान गरेका छन् । रौतहट-१ बाट उम्मेदवार समेत रहेका नेपालले रौतहटको गौर नगरपालिका-२ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी यसअघि यसै क्षेत्रबाट विजयी भएका थिए ।

पूरा पढ्नुहोस्