Friday, October 9

प्रदेश

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, भाद्र ३१ देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ। दिउँसो केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। कोसी, वाग्मती, गण्डकी […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, भाद्र ३० सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि छलफल […]

पूरा पढ्नुहोस्

आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन, भाद्र ३०  नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ । हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ । अस्पतालले चितवनसहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्रबाहेक शिविर सञ्चालन गरेर थप […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ भाद्र ३० गते मंगलबार

आजको राशिफल बिस २०८३ भाद्र ३० गते मंगलबार ईस २०२६ सेप्टेम्बर १५ नेपाल सम्बत ११४६ ञलाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, एन्द्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

देउवा पक्षले तोक्यो महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति संयोजक

काठमाडौँ, भाद्र २९ नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा समुह) ले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ । पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकेको हो । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र २९ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बामगती प्रदेशका केही स्थानमा,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ भाद्र २९ गते सोमबार

आजको राशिफल बिस २०८३ भाद्र २९ गते सोमबार ईस २०२६ सेप्टेम्बर १४ नेपाल सम्बत ११४६ ञलाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष तृतीया, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, ब्रह्म योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र २८ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। सबै प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ भाद्र २८ गते आइतबार

आजको राशिफल बिस २०८३ भाद्र २८ गते आइतबार ईस २०२६ सेप्टेम्बर १३ नेपाल सम्बत ११४६ गुलागा द्वितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष द्वितीया, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र २७ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज […]

पूरा पढ्नुहोस्