प्रदेश
आजको राशिफल: २०८२ असोज १६ गते विहिबार
आजको राशिफल बि.सं. २०८२ असोज १६ गते विहिबार ई.सं. २०२५ अक्टोबर २ नेपाल सम्बत ११४५ कौलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल दशमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सुकर्मा योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असोज १५ मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको जनाएको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडि भू-भागमा साधारणतया बदली रही वाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको भईरहेको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असोज १५ गते बुधबार
आजको राशिफल बि.सं. २०८२ असोज १५ गते बुधबार ई.सं. २०२५ अक्टोबर १ नेपाल सम्बत ११४५ कौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल नवमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५२ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
बडादशैँको अष्टमी: आज महाअष्टमी मनाइँदै
काठमाडौँ,असोज १४ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ,असोज १४ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको जनाएको छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भईरहेको महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशमा साधारणतया बदली रहने […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असोज १४ गते मंगलबार
आजको राशिफल बि.सं. २०८२ असोज १४ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर ३० नेपाल सम्बत ११४५ कौलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल अष्टमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
वेस्ट इन्डिजविरुद्धको दोस्रो खेल आज, सिरिज जित्ने दाउमा नेपाल
काठमाडौँ,असोज १३ नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । नेपालले यस सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । नेपालले कुनै पनि […]
पूरा पढ्नुहोस्
बडादशैँको सप्तमी: आज शुभसाइतमा फूलपाती भित्र्याइदै
काठमाडौँ,असोज १३ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ,असोज १३ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ । सबै प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असोज १३ गते सोमबार
आजको राशिफल बि.सं. २०८२ असोज १३ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर २९ नेपाल सम्बत ११४५ कौलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल सप्तमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सौभाग्य योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५४ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्




