कोशी
बेलिङ्घमको दुई गोलमा नर्वेलाई हराउदै इङल्याण्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौँ, असार २८ जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको प्रेरणामा इङल्याण्डले अतिरिक्त समयमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको इङल्याण्डले अब सेमिफाइनलमा अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । कडा गर्मी र आर्द्रताबीच भएको प्रतिस्पर्धात्मक […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार २८ जल तथा मौसम विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असार २८ गते आइतबार
आजको राशिफल बिस २०८३ असार २८ गते आइतबार ईस २०२६ जुलाई १२ नेपाल सम्बत ११४६ तछलागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण द्वादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । मेष […]
पूरा पढ्नुहोस्
फिफा विश्वकप क्वार्टरफाइनल नर्वे र इङ्ग्ल्यान्डबीच रोमाञ्चक भिडन्त
काठमाडौँ, असार २७ जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा भोली बिहान नर्वे र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । मियामीमा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ । दुवै टोली उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेकाले यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ । क्वार्टरफाइनलअघि गरिएको २५ हजार सिमुलेसनमा फ्रान्स, स्पेन र […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असार २५ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू-भागतर्फ नै सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असार २५ गते विहिबार
आजको राशिफल बिस २०८३ असार २५ गते विहिबार ईस २०२६ जुलाई ९ नेपाल सम्बत ११४६ तछलागा नवमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण नवमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सुकर्मा योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा
काठमाडौँ, असार २४ जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती अन्तिम १६ का खेलहरुसकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो । अन्तिम १६ बाट पोर्चुगलसहित तिनै आयोजक देश क्यानडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलोम्बिया पनि विश्वकपबाट बाहिरिएका छन् । विश्वकपको क्वाटरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङल्याण्ड, […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार २४ जल तथा मौसम विज्ञान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ असार २४ गते बुधबार
आजको राशिफल बिस २०८३ असार २४ गते बुधबार ईस २०२६ जुलाई ८ नेपाल सम्बत ११४६ तछलागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज […]
पूरा पढ्नुहोस्
संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दल कार्यदलबाट बाहिरिए
काठमाडौँ, असार २३ प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधन बहसपत्र तयारी कार्यदलले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्याएको छ । सरकारले दोस्रो पटक थपेको म्यादभित्रै प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी भइरहेको कार्यदलले जनाएको छ । कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने क्रममा विभिन्न राजनीतिक दल, संविधानविद्, कानुनविद्, नागरिक समाज, विज्ञ […]
पूरा पढ्नुहोस्




