कर्णाली
विश्व दूरसञ्चार दिवस आज मनाइदै
काठमाडौँ, जेठ ३ आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो […]
पूरा पढ्नुहोस्
कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित
काठमाडौँ, जेठ २ नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै […]
पूरा पढ्नुहोस्
त्रिविमा पदाधिकारीको जिम्मेवारी
काठमाडौँ, जेठ २ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् । उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन । […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख २२ गते मंगलबार
आजको राशिफल बिस २०८३ बैशाख २२ गते मंगलबार ईस २०२६ मे ५ नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी, चन्द्रमा बृश्विक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, बैशाख २० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू, नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागको नजिक रहेको जानकारी दिएको छ । हाल कोशी,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख २० गते आइतबार
आजको राशिफल बिस २०८३ बैशाख २० गते आइतबार ईस २०२६ मे ३ नेपाल सम्बत ११४६ वछलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष द्वितीया, चन्द्रमा बृश्विक राशिमा, विशाखा नक्षत्र, वारियान योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३९ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख १७ गते विहिबार
आजको राशिफल बिस २०८३ बैशाख १७ गते विहिबार ईस २०२६ अप्रिल ३० नेपाल सम्बत ११४६ वछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख शुक्ल पक्ष चतुर्दशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, बज्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
सुकुम्बासी बस्ती भत्काउने निर्णयविरुद्धको रिटमा सर्वोच्च कारण देखाउ आदेश
काठमाडौं, बैशाख १५ सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सरकारलाई बोलाएको हो । सरकारले सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि गोपाल रन पहेलीलगायतले रिट दायर गरेको रिटमा वैशाख २२ गते अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख १५ गते मंगलबार
आजको राशिफल बिस २०८३ बैशाख १५ गते मंगलबार ईस २०२६ अप्रिल २८ नेपाल सम्बत ११४६ वछलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख शुक्ल पक्ष द्वादशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, व्याघात योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३६ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, बैशाख १० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेकोछ । आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी […]
पूरा पढ्नुहोस्




