Sunday, October 11

कर्णाली

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, चैत्र ३ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले ‘निजीकरण […]

पूरा पढ्नुहोस्

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

काठमाडौँ, फागुन २९ आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण २७ गते मङ्गलबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण २७ गते मङ्गलबार ई.सं २०२५ मार्च ११ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वादशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल द्वादशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १७ बजे, सूर्यास्त साँझ ०६: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट […]

पूरा पढ्नुहोस्

अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ?

काठमाडौ, फागुन २३  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ २५ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]

पूरा पढ्नुहोस्

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरकाे भाउ घट्याे

काठमाडौ, फागुन २२  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ ४९ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, फागुन २१ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम […]

पूरा पढ्नुहोस्

बाथरुममा राखिएका यी ३ चिजले बनाउन सक्छ रोगी

काठमाडौं, फागुन १७ हामीले बाथरूमलाई सधैं सफा र कीटाणु मुक्त राख्नुपर्छ। बाथरुममा केही यस्ता चिज हुन्छन्, जसले रोग निम्त्याउन सक्छ तर, घरको सबैभन्दा सफा ठाउँ बाथरुम हो र सबैभन्दा प्रदूषित ठाउँ पनि बाथरुम हो । यदि यहाँ राखिएको पानी खुला राखियो भने त्यसमा कीटाणुहरु बढ्न थाल्छन् । बाथरुम नियमित सफा गरिएन भने यसले रोग पनि […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं, फागुन १३ हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ […]

पूरा पढ्नुहोस्

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै

काठमाडौं, फागुन ११ सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ । आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिइरहेका छन् । यस प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण ६ मंगलबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण ०६ मंगलबार ई.सं २०२५ फेब्रवरी १८ नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण षष्ठी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६: ३८ बजे, सूर्यास्त साँझ ०५: ५७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]

पूरा पढ्नुहोस्