Friday, October 9

कर्णाली

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

काठमाडौं, असोज २  नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीका अनुसार रु ४९९ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । हाल मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ असोज १ गते विहिबार

आजको राशिफल बिस २०८३ असोज १ गते विहिबार ईस २०२६ सेप्टेम्बर १७ नेपाल सम्बत ११४६ ञलाथ्व षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र कृष्ण पक्ष षष्ठी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, विश्कुम्भ योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०८ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

मुगुमा लगातार दुई पटक भूकम्प !

काठमाडौं, भाद्र ३१ गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १.५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४.२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ भाद्र ३१ गते बुधबार

आजको राशिफल बिस २०८३ भाद्र ३१ गते बुधबार ईस २०२६ सेप्टेम्बर १६ नेपाल सम्बत ११४६ ञलाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष पञ्चमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वैधृत योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, भाद्र ३१ देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ। दिउँसो केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। कोसी, वाग्मती, गण्डकी […]

पूरा पढ्नुहोस्

आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन, भाद्र ३०  नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ । हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ । अस्पतालले चितवनसहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्रबाहेक शिविर सञ्चालन गरेर थप […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८३ भाद्र ३० गते मंगलबार

आजको राशिफल बिस २०८३ भाद्र ३० गते मंगलबार ईस २०२६ सेप्टेम्बर १५ नेपाल सम्बत ११४६ ञलाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, एन्द्र योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा बजे हुनेछ […]

पूरा पढ्नुहोस्

देउवा पक्षले तोक्यो महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति संयोजक

काठमाडौँ, भाद्र २९ नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा समुह) ले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ । पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकेको हो । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, भाद्र २९ जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बामगती प्रदेशका केही स्थानमा,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको […]

पूरा पढ्नुहोस्