कर्णाली
असार २० गते विहिवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल असार २० गते विहिबार तदअनुसार जुलाई ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको त्रयोदशी तिथी, मृगाशिरा नक्षत्र, । गण्ड योग । चन्द्र राशि वृष । यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४१ देखि १२:३६ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१३ • सुर्यास्त: बेलुका ०७: ०३ बजे […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह
काठमाडौं, असार १९ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिर्नुभएको छ । ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो […]
पूरा पढ्नुहोस्
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक
काठमाडौं, असार १८ परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय […]
पूरा पढ्नुहोस्
असार १८ गते मंगलबारको वैदिक राशिफल। तपाईँको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल असार १८ गते मंगलबार तदअनुसार जुलाई २ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको एकादशी तिथी, भरणी नक्षत्र, । घृती योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२ • सुर्यास्त: बेलुका ०७: ०३ बजे […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धन गर्ने कांग्रेस-एमालेबीच सहमति, ओली-देउवा आलोपालो प्रधानमन्त्री बन्ने
काठमाडौं, असार १८ नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि सोमबार राति सहमति भएको छ । ओली-देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको छ । दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र […]
पूरा पढ्नुहोस्
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट
काठमाडौं, जेठ २८ भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक
काठमाडौँ, जेठ २३ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइलगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं […]
पूरा पढ्नुहोस्
प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ, जेठ १९ नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । एसएसपी बढुवा सिफारिसमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रविन्द्र रेग्मी, […]
पूरा पढ्नुहोस्
आजको मौसम : पाँच प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा
काठमाडौँ, जेठ १८ कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया […]
पूरा पढ्नुहोस्
आज यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, जेठ १५ मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहान कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।कोशी, बागमती […]
पूरा पढ्नुहोस्




