Tuesday, October 20

समाज

बिहान उठे पछि के गर्ने के नगर्ने ? जान्नुहोस्

काठमाडौं, फागुन  ९ बिहानको बानीले हाम्रो दिनको सुरुवात निर्धारण गर्छ। यदि हामीले बिहान उठ्ने बित्तिकै यस्ता काम गरयौं भने यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले त्यसप्रति हामी सजग हुनुपर्छ । त्यसैले बिहान उठे पछि हामीले राम्रो बानीहरू अपनाउनु पर्छ र दिनको सुरुवातमा कुनै पनि नकारात्मक कुरा गर्नु हुदैँन । । यस लेखमा हामी तपाईलाई […]

पूरा पढ्नुहोस्

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं, फागुन ७ धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ । फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाइँ नियमित रूपमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी र गण्डकी प्रदेश हिमाली भू-भागमा हिउँ पर्ने

काठमाडौं, फागुन ६ हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

पूरा पढ्नुहोस्

नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ

काठमाडौं, फागुन ६ खानाले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, नराम्रो खाने कुराले भने अनेक रोग बढाउँछ । धेरै अनुसन्धानले खराब खानपानका कारण दीर्घकालीन रोगहरू तीव्र गतिमा बढिरहेको देखाएको छ। जस मध्ये एक मुटु रोगको जोखिम पनि बढ्दै जानु हो । खानपिन राम्रो भएन भने जसका कारण मधुमेह, रक्तचाप, हृदयाघातको जोखिम बढी हुन […]

पूरा पढ्नुहोस्

आजवाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिडदैँ

काठमाडौं, फागुन ५ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ । आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा माैसम बदली रहने

काठमाडौं, फागुन ५  हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

काठमाडौं, फागुन ४   हाल देशमा पश्चिमी  वायूको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]

पूरा पढ्नुहोस्

यी ५ खानेकुराहरूले बढाउनेछ बालबालिकाको स्ट्यामिना

काठमाडौं, फागुन ४ मौसम जुनसुकै होस्, बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु हाम्रो पहिलो प्राथमिकता हो। आफ्नो बच्चा स्वस्थ र बलियो होस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले हरेक आमाबाबुले आफ्नो बच्चालाई स्वस्थ खाना खुवाउँछन्। डाक्टरहरूका अनुसार विकासशील बालबालिकालाई उचित पोषण र ऊर्जायुक्त खाना खुवाउनु महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा बच्चालाई स्वस्थकर खानेकुरा खुवाउनु पर्छ । यसो गर्दा […]

पूरा पढ्नुहोस्

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

काठमाडौं, फागुन २ आजकल धेरैले शाकाहारी खानेकुरा अपनाइरहेका छन्, जुन स्वास्थ्यका लागि पनि फाइदाजनक छ । तर, शाकाहारी हुनुको साथसाथै यो पनि महत्त्वपूर्ण छ कि हाम्रो शरीरलाई आवश्यक सबै भिटामिन र खनिजहरू प्राप्त हुन्छन्। धेरै पटक शाकाहारी खानामा केही तत्वको कमी हुने गरेको देखिन्छ । जसका कारण शरीरमा कमजोरी र रोग लाग्ने खतरा बढ्छ । […]

पूरा पढ्नुहोस्

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने

काठमाडौं, फागुन २ हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी […]

पूरा पढ्नुहोस्