Tuesday, October 20

समाज

प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा

काठमाडौं, माघ १४  वायु, पानी र ध्वनी प्रदुषणपछि अब नयाँ खतरा बढ्दै गएको छ, त्यो खतरा हो प्रकाश प्रदूषण । प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ। अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपका लागि कठिनाइ बढाएको […]

पूरा पढ्नुहोस्

आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिराे रहने

काठमाडौं, माघ १२ हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ। दिउँसो कोशी […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं, माघ ११ हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ। दिउँसो कोशी […]

पूरा पढ्नुहोस्

यी ४ ड्रिंक्स बच्चालाइ झुक्किएर पनि नदिनुहोस्

काठमाडौं, माघ ११ बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा निकै कमजोर हुने भएकाले उनीहरुको खानपानमा विशेष ध्यान दिनु पर्ने पर्छ । तर, कहिलेकाहीँ बच्चाहरु केही चीजहरुको लागी जिद्दी गर्नको लागी उनीहरुको आमाबाबुले जबरजस्ती उनीहरुलाई खान र पिउन दिन्छन्। जसका कारण उनीहरुको स्वास्थ्य बिग्रन्छ । यस्तो अवस्थामा हामी तपाईलाई यस्ता ४ ड्रिंक्सको बारेमा बताउन गइरहेका छौँ, […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?

काठमाडौं, माघ ९ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ […]

पूरा पढ्नुहोस्

आजको मौसमः कर्णाली र सुदुरपश्चिममा माैसम बदली रहने

काठमाडौं, माघ ८  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै […]

पूरा पढ्नुहोस्

थली सांस्कृतिक तथा व्यापार महोत्सवमा गायिका सरिता भारतीको प्रस्तुती

काठमाडौँ,माघ ७ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी ‘प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१’मा आफ्ना गीत प्रस्तुत गरेर गायिका सरिता भारतीले दर्शकलाई नचाएकी छिन् । शनिबार गायिका सरिता भारतीले महोत्सवमा सहभागी दर्शकहरुलाई आफ्ना गीत संगीत मार्फत छमछमी नचाएकी हुन् । महोत्सवमा शनिबार दिउँसो ३ बजेबाटै सांगीतिक कार्यक्रम सुरु भएको थियो […]

पूरा पढ्नुहोस्

आजको मौसमः कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंंशिक बदली रहने

काठमाडौं, माघ ७ हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराइमा मुख्यतयाः सफा रहनेछ । राती भने कर्णाली र सुदुरपश्चिम […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

चितवन, माघ ६  चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ । उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ । वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, माघ ६ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई […]

पूरा पढ्नुहोस्