समाज
नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
काठमाडौँ, असोज १८ नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १८ देशका केही भूभागमा शुक्रबार वर्षको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई […]
पूरा पढ्नुहोस्
महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात
काठमाडौँ, असोज १७ आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो । यस अघि टस जितेर […]
पूरा पढ्नुहोस्
अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब
काठमाडौँ, असोज १७ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो । जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले विपी राजमार्गको […]
पूरा पढ्नुहोस्
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
काठमाडौँ, असोज १७ धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका- १६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद […]
पूरा पढ्नुहोस्
भरतपुरमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ
भरतपुर, असोज १६ चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रको सभाहलमा काडा अटो एक्स्पो २०८१ को शुभारम्भ गरिएको छ ।चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच मेलोको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि दाहालले गाडी तथा मोटरसाइकलका विभिन्न उत्पादनहरुलाई […]
पूरा पढ्नुहोस्
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
काठमाडौँ, असोज १६ २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति […]
पूरा पढ्नुहोस्
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १६ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।कोशी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित […]
पूरा पढ्नुहोस्
सकियो १५ दिने तमू भाषा प्रशिक्षण : ‘पहिचानका लागि भाषा सिक्न आवश्यक’
भरतपुर, असोज १५ तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको दुईहप्ते ‘तमू भाषा प्रशिक्षण’ कार्यक्रम सकिएको छ । आइतबार तमू ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार वेलबहादुर गुरूङको उपस्थितिमा तालिमको समापन गरिएको हो । समापन समारोहमा बोल्दै कमलदेवी बोर्डिङ स्कुलका प्रिन्सिपलसमेत रहेका गुरूङले चितवन जिल्लामा बसोवास गर्ने तमू समुदायलाई भाषाको ज्ञान छर्ने जिम्मा […]
पूरा पढ्नुहोस्
दाउन्ने सडक आजराती बन्द हुने
काठमाडौँ, असोज १५ नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो । प्रशासनले भनेको छ- ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको […]
पूरा पढ्नुहोस्




