Thursday, October 15

समाज

हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, जेठ ६ कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा अहिले आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ५ कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित […]

पूरा पढ्नुहोस्

आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् मौसम पूर्वानुमान

काठमाडौँ, जेठ ४  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ। आज दिउँसो कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) पर्व मनाइँदै

काठमाडौँ, जेठ ३ प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटरको भाउ कति पुग्याे ?

काठमाडौँ, जेठ ३ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोल लिटरको १७१ र डिजेल र मट्टितेल १५४ रुपैयाँ भएको छ । वैशाख ३ गते बिहान १ बजेदेखि यो मूल्य लागू हुने पनि निगमले […]

पूरा पढ्नुहोस्

पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण अन्तिम चरणमा

चितवन, जेठ २ भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो […]

पूरा पढ्नुहोस्

आजको मौसम : एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, जेठ २ स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशका पहाडी […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, जेठ १ हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी […]

पूरा पढ्नुहोस्

सरकारलाई संसदीय समितिको निर्देशन- दुर्गमका सबै पालिकामा नुन सुलभ रूपमा उपलब्ध गराउनू

काठमाडौँ, वैशाख ३१ संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरुमा सुलभरुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। सोमवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरुमा अझै पनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो। समितिले साल्ट ट्रेडिङ कर्पोरेशनबाट आपूर्ति हुने […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात

काठमाडौँ, वैशाख ३१ हाल नेपालमा स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेश, लुम्बिनी र कर्णालीका एक-दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग […]

पूरा पढ्नुहोस्