समाज
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, जेठ २२ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै
काठमाडौं, जेठ २२ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि लगातार दुई दिनसम्म बैठक बस्दै नबसी स्थगित भएपछि आज अपराहन्न १ बजे बस्ने गरि बैठकको समय तोकिएको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भईरहेको छ । विपक्षी दलहरुले भिजिट भिसा […]
पूरा पढ्नुहोस्
आज विश्व वातावरण दिवस मनाइदै
काठमाडौं, जेठ २२ आज विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरण: हाम्रो दायित्व ‘ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार
आजको राशिफल बि.सं २०८२ जेठ २२ गते बिहिवार, ई.सं २०२५ जुन ५, नेपाल सम्बत ११४५ लक्षालाथ्व दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला दशमी, चन्द्रमा कन्या राशीमा, सुर्य बृष राशीमा, करणः तैतल, योगः सिद्द । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको […]
पूरा पढ्नुहोस्
लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय
काठमाडौं, जेठ २१ के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय […]
पूरा पढ्नुहोस्
आजको मौसमः काेशी र मधेससहितका प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं, जेठ २१ हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेठ २१ गते बुधवार
आजको राशिफल बि.सं २०८२ जेठ २१ गते बुधवार, ई.सं २०२५ जुन ४, नेपाल सम्बत ११४५ लक्षालाथ्व नवमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला नवमी, चन्द्रमा सिंह राशीमा, सुर्य बृष राशीमा, करणः गर, योगः ब्याघत । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा कागती […]
पूरा पढ्नुहोस्
यातायात व्यवसायीको आन्दोलन स्थगित, आजैदेखि सार्वजनिक यातायात चल्ने
काठमाडौं, जेष्ठ २० गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेसँगै यातायात व्यवसायीले पनि आन्दोलन रोकेका छन्। आज राति विज्ञप्ति निकालेर व्यवसायीले आन्दोलन स्थगित भएको जानकारी गराएका हुन्। आफ्नो गाडी नचलाएर उनीहरूले आन्दोलन गर्दा देशभरका नागरिक प्रभावित भएका थिए । आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन्। सोमबार नै सरकार […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेष्ठ २० गते मंगलबार
आजको राशिफल बिसं २०८२ जेष्ठ २० गते मंगलबार ईसं २०२५ जुन ०३ नेपाल सम्बत ११४५ तछलाथ्व अष्टमी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल अष्टमी , चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
रोहित सेट्ठी र अजय देवगन फेरी नयाँ फिल्मका लागि सहकार्य गर्दै
मुम्बई, जेठ १९ अजय देवगनको हातमा अहिले धेरै फिल्म छन् । यो वर्ष उनका दुई चलचित्र रिलिज भएका थिए । पहिलो फिल्म फ्लप भएको थियो भने दोश्रो तस्विर रेडः २ को हिट भइरहेको छ। अब उनको अर्को फिल्मको रिलिज मिति पनि सार्वजनिक भएको छ । वास्तवमा, फ्यानहरू उनको र रोहित शेट्टीको एक साथ फिल्मको लागि […]
पूरा पढ्नुहोस्




