Author: Sarbatra Khabar
ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने
काठमाडौं, भदौं १६ ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्। आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन्। उनी कर्णाली यशभिसबाट खेल्नेछिन्। सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुदेँ सहमति
काठमाडौं, भदौं १५ नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो। मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ। साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन […]
पूरा पढ्नुहोस्
यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार
काठमाडौं, भदौं १५ शरीरलाई स्वस्थ रहन र महत्त्वपूर्ण दैनिक कार्यहरू गर्न धेरै प्रकारका पोषक तत्वहरू चाहिन्छ। यसमा प्रोटिन, भिटामिन र मिनरल्स पनि पाइन्छ । भिटामिन शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ विभिन्न प्रकारका खानाहरूमा पनि पाइन्छ। भिटामिन बी १२ले शरीरमा धेरै चीजहरू नियन्त्रण गर्छ । यसले शरीरमा रातारात रक्तकोष र डीएनए उत्पादन गर्छ। […]
पूरा पढ्नुहोस्
दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने
काठमाडौं, भदौं १५ नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध […]
पूरा पढ्नुहोस्
आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, भदौं १४ हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ भदाैं १४ गते शनिवार
आजको राशिफलः २०८२ भदाैं १४ गते शनिबार, ई.सं २०२५ अगस्त ३०, नेपाल सम्बत ११४५ ञलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल सप्तमी, पञ्चाङ्ग: एन्द्र गर विशाखा, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः गर , योगः एन्द्र । आजवाट महालक्ष्मी व्रत आरम्भ हुनेछ भने गौरा सप्तमी र विश्व बेपत्ता विरुद्धको दिवस पनि रहेको छ । आज नेपालमा सूर्योदय बिहान ०५ः४२ मा […]
पूरा पढ्नुहोस्
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ ऋषिपञ्चमी पर्व विहिबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को […]
पूरा पढ्नुहोस्
तरबुजा भन्दा तरबुजाकाे दानामा बढी हुन्छ भिटामिन
काठमाडौं, भदाैं १२ गर्मीमा तरबूजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौं । जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका लागि रामबाण […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, भदौं १२ हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार, ई.सं २०२५ अगस्त २८, नेपाल सम्बत ११४५ ञलाथ्वा पञ्चमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल पञ्चमी, पञ्चाङ्गः शुक्ल बालव चित्रा चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः काैलब, योगः शुक्ल । आज गणेश चतुर्थी तथा राष्ट्रिय धर्मसभा दिवस पनि हो । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३० मिनेटमा […]
पूरा पढ्नुहोस्




