Monday, November 9

Author: Sarbatra Khabar

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, भदौं ११ हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ भदाैं ११ गते बुधवार

आजको राशिफलः २०८२ भदाैं ११ गते बुधवार, ई.सं २०२५ अगस्त २७, नेपाल सम्बत ११४५ ञलाथ्वा चतुर्थी,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ शुक्ल चतुर्थी, पञ्चाङ्गः शुभ विष्टि/भद्रा हस्ता, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः बब, योगः शुभ । आज गणेश चतुर्थी तथा राष्ट्रिय धर्मसभा दिवस पनि हो । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, भदौं १०  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ १० गते मंगलबार

आजको राशिफल बि.सं. २०८२ भदौ १० गते मंगलबार ई.सं. २०२५ अगस्त २६ नेपाल सम्बत ११४५ ञलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष तृतीया, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, साध्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४० मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ३३ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

तीजमा किन चढाइनु पर्छ १६ थरीका बिरूवाका पात ? जान्नुहोस्

काठमाडौं, भदौं ९ यस वर्षको तीज अर्थात् हरितालिका आजवाट सुरू भएको छ । आज दर खाएर हर्षोल्लासका साथ ऋषी पञ्चमीसम्म मनाइँदैछ । यो पर्व अखंड सौभाग्यको प्रतीक हो। यसमा महिलाहरूले राती जागेर  पूर्ण विधिपूर्वक पूजा गर्छन् । यस पर्वलाई प्रकृतिसँग पनि जोडेर हेरिन्छ । साउनपछि रुखमा हरिया पातहरू देखा पर्छन्, यस्तो अवस्थामा हरितालिका तीजमा यी […]

पूरा पढ्नुहोस्

आज तिजको दर खाने दिन, यस्तो छ शास्त्रीय मान्यता

 काठमाडौं, भदौं ९  आज तीजको दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, भदौं ९  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ भदाैं ९ गते साेमवार

आजको राशिफलः २०८२ भदाैं ९ गते साेमवार, ई.सं २०२५ अगस्त २५, नेपाल सम्बत ११४५ ञलाथ्वा द्वितीया,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदाैं शुक्ल द्वितीया, पञ्चाङ्ग: सिद्ध कौलव उत्तर, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः तैतिल , योगः सिद्द । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३०  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खिर खाएर […]

पूरा पढ्नुहोस्

नियमित गाँजर खानेले लिने सक्नेछन् यी १० स्वास्थ्यका फाइदा

काठमाडौं, भदाैं ८ खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्लेख गरिएको छ। गाजर एक मात्र नभएर धेरै गुणहरूले भरिपूर्ण छ र यसले शरीरलाई धेरै फाइदा पनि दिन्छ। यस गाजरको आवश्यकतालाई उजागर गर्न मानिसहरूलाई गाजर खान प्रोत्साहित गर्न […]

पूरा पढ्नुहोस्

सुन चाँदी दुबैको बढयो मुल्य

काठमाडौं, भदौं ८ आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । साथै, चाँदीको […]

पूरा पढ्नुहोस्