Author: Sarbatra Khabar
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
हैदाराबाद, साउन ३० रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ । यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, […]
पूरा पढ्नुहोस्
खाली पेटमा सौंफको पानी पिउनुहोस्, दिनभर चंगा रहनुहोस्
काठमाडौं, साउन ३० आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ।यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ। पाचन प्रकियामा प्रभावकारी पेटको ग्याँस, ब्लोटिंग, […]
पूरा पढ्नुहोस्
संघीय संसदका पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं, साउन ३० आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक लेखा समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने
काठमाडौं, साउन ३० मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन ३० गते शुक्रबार
आजको राशिफलः २०८२ साउन ३० गते शुक्रबार, ई.सं २०२५ अगस्त १५, नेपाल सम्बत ११४५ गुंलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण सप्तमी, पञ्चाङ्गः गण्ड विष्टि/भद्रा अश्विनी, सुर्य कर्कट राशीमा, करणः भद्रा, योगः गण्ड ।आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको […]
पूरा पढ्नुहोस्
पिएसजीले चुम्याे युइएफए सुपर कपको उपाधी
काठमाडौं, साउन २९ युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए सुपर कपको उपाधी हात पारेको छ। पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोटनह्यामलाई पेनाल्टीमा ४–३ ले हराएर युइएफए सुपर कप जितेको हो । पिएसजीका लागि यो बर्ष २०२५ को पाँचौं उपाधीसमेत हो । पिएसजे सुरूमा पछाडी परे पनि अन्तिम समयमा जवाफी दुई गोल गरेर खेललाई पेनाल्टीमा […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने
काठमाडौं, साउन २९ प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् । साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पति भएको […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुने
काठमाडौं, साउन २९ मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू(भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन २९ गते बिहिवार
आजको राशिफलः २०८२ साउन २९ गते बिहिवार, ई.सं २०२५ अगस्त १४, नेपाल सम्बत ११४५ गुंलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण षष्ठी, पञ्चाङ्गः शूल गर रेवती, सुर्य कर्कट राशीमा, करणः गर, योगः शुल । आज विश्व सुलेखन दिवस । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ मा भएको छ, सूर्यास्त साँझ ०६ः४२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
पूरा पढ्नुहोस्
फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोग
काठमाडौं, साउन २८ छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ । महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल […]
पूरा पढ्नुहोस्




