Author: Sarbatra Khabar
संसदका ५ समितिको बैठक बस्दैँ
काठमाडौं, साउन १५ संघीय संसद अन्तर्गतका पाँचवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी निवारण मान्त्रालयका माननीय मन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि, […]
पूरा पढ्नुहोस्
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी
काठमाडौं, साउन १५ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार, ई.सं २०२५ जुलाइ ३१, नेपाल सम्बत ११४५ गुंलाथ्वा सप्तमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल सप्तमी, पञ्चाङ्गः साध्य गर चित्रा। सुर्य कर्कट राशीमा, करणः गर, याेगः साध्य । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खीर खाएर जुनसुकै […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन १४ गते बुधवार
आजको राशिफलः २०८२ साउन १४ गते बुधवार, ई.सं २०२५ जुलाइ ३०, नेपाल सम्बत ११४५ गुंलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल षष्ठी, पञ्चाङ्ग: सिद्ध कौलव हस्ता, सुर्य कर्कट राशीमा, करणः काैलब, याेगः सिद्द। आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि […]
पूरा पढ्नुहोस्
आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुने
काठमाडौं, साउन १४ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। […]
पूरा पढ्नुहोस्
एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने
काठमाडौं, साउन १३ अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल […]
पूरा पढ्नुहोस्
पानी पिउने याे हाे ४ स्वास्थ्यबर्धक तरिका
काठमाडौं, साउन १३ पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ साउन १३ गते मंगलबार
आजको राशिफल बि.सं. २०८२ साउन १३ गते मंगलबार ई.सं. २०२५ जुलाई २९ नेपाल सम्बत ११४५ गुलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल पञ्चम, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रूपैयाँभन्दा माथि
काठमाडौ, साउन १२ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ १३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७३ […]
पूरा पढ्नुहोस्
बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? उसो भए यो कुरामा ध्यान दिनुहोस्
काठमाडौं, साउन १२ मानिसहरु प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउने गर्दछन्। वास्तवमा यसको पछाडिको कारण यो हो कि यो पानीले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ जबकि कागती पानी डिटोक्सिंग पेय होइन। यस पानीलाई डिटोक्सिफायरको रूपमा नबिर्सनुहोस् किनभने यसमा त्यस्तो कुनै पनि तत्व हुँदैन् । जो हाम्रो तौल घटाउन मद्दत गर्छ र पेट […]
पूरा पढ्नुहोस्




