Monday, November 9

Author: Sarbatra Khabar

फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

काठमाडौं, जेठ १७ निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत […]

पूरा पढ्नुहोस्

फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

पोखरा, जेठ १७ फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएको छ । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका […]

पूरा पढ्नुहोस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं, जेठ १७  खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्लेख गरिएको छ। गाजर एक मात्र नभएर धेरै गुणहरूले भरिपूर्ण छ र यसले शरीरलाई धेरै फाइदा पनि दिन्छ। यस गाजरको आवश्यकतालाई उजागर गर्न मानिसहरूलाई गाजर खान प्रोत्साहित […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

आजको राशिफल बि.सं २०८२ जेठ १७ गते शनिवार, ई.सं २०२५ मे ३१, नेपाल सम्बत ११४५ लक्षालाथ्व पञ्चमी,  नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला पञ्चमी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः बब, योगः बृद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर […]

पूरा पढ्नुहोस्

आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

काठमाडौं, जेठ १७  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी […]

पूरा पढ्नुहोस्

स्रोतकक्षाः बहुअपाङ्गता भएका बालबालिकाकालाई मूल शिक्षामा समेट्ने आधार

प्रदिप परियार – चितवन, जेठ १६  साबित्री परियार आफन्तले निम्ता गर्ने कार्यक्रमहरुमा सहभागी हुन छोडेको १३ वर्ष भयो । जहिलेदेखि रचिता जन्मिइन् त्यही दिनदेखि उनी छोरी छोडेर निस्किन छाडेकी हुन् । अर्थात्, उनकी छोरी रचिता पनि १३ वर्षकै भइन् । सन्तान छोडेर निस्किन पाएकी छैनन् भन्दा प्रश्न पनि उठ्न सक्छ, एउटी आमा सन्तानलाई छोडेर बाहिर किन […]

पूरा पढ्नुहोस्

कपालको विकासका लागि उपयुक्त बदामको तेल

काठमाडौं, जेठ १६ आजकल बजारमा विभिन्न प्रकारका तेल बिक्री भइरहेका छन्, जसले पनि कपाललाई घुँडा वा खुट्टासम्म लामो बनाउने दाबी गर्दछ। तर, यी तेलहरू कृत्रिम रंग, सुगन्ध र रसायनहरूले भरिएका छन्। यस्तो अवस्थामा यी महँगो र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्न सकिन्छ। यो तेलले कपाल लामो र बाक्लो बनाउन मद्दत गर्छ […]

पूरा पढ्नुहोस्

आजको मौसमः काेशी र मधेसमा भारी बर्षा हुने

काठमाडौं, जेठ १६ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ १६ गते शुक्रबार

आजको राशिफल बि.सं २०८२ जेठ १६ गते शुक्रबार, ई.सं २०२५ मे ३०, नेपाल सम्बत ११४५ लक्षालाथ्व चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला चतुर्थी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः बणिज, योगः मण्ड । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै […]

पूरा पढ्नुहोस्

छाला चम्किलो बनाउन एलोभेरामा मिसाउनुहोस् यी ३ चिज

काठमाडौं, जेठ १५  गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ। यो मौसममा गर्मी, धुलो र पसिनाका कारण छाला धेरै खराब हुने गर्छ । यस बाहेक गर्मीको समयमा मानिसहरूले छाला सम्बन्धी समस्याहरू जस्तै पिम्पल, दाग र टेनिङ जस्ता समस्याहरू पनि सामना गर्छन्। यी स्किनकेयर समस्याहरूबाट छुटकारा पाउन मानिसहरूले धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गरे पनि कहिलेकाहीं तिनीहरूले […]

पूरा पढ्नुहोस्