Author: Sarbatra Khabar
एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने
काठमाडौं, पुष १२ नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ । बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी […]
पूरा पढ्नुहोस्
चितवनको मेघौलीमा भोलिदेखि रैथाने खाना महोत्सव हुँदै
चितवन, पुष ११ भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो । जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव गर्न रु […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, पुष ११ हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मधेश प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष ११ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ पुष ११ गते बिहीबार ई.सं.२०२४ डिसेम्बर २६ नेपाल सम्बत ११४५ थिंलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५२ बजे, सूर्यास्त साँझ ०५: १६ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]
पूरा पढ्नुहोस्
बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होईन: ईश्वर पोखरेल
काठमाडौं, पुष १० नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताएका छन। नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले ऐतिहासिक परिवर्तन गर्न र मुलुकको सङ्कट समाधान गर्न कांग्रेस एमाले […]
पूरा पढ्नुहोस्
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं, पुष १० सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको एजेन्डा तय गर्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, पुष १० हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष १० गते बुधबार
आजको राशिफल बि.सं.२०८१ पुष १० गते बुधबार ई.सं.२०२४ डिसेम्बर २५ नेपाल सम्बत ११४५ थिंलागा दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण दशमी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, अतिगंड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५२ बजे, सूर्यास्त साँझ ०५: १५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं, पुष ९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशमा आज प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष ०९ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ पुष ०९ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर २४ नेपाल सम्बत ११४५ थिंलागा नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण नवमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शोभन योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५१ बजे, सूर्यास्त साँझ ०५: १५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको […]
पूरा पढ्नुहोस्




