Author: Sarbatra Khabar
आजको राशिफल: २०८१ पुष ०५ गते शुक्रबार
बि.सं.२०८१ पुस ५ गते शुक्रबार, ई.सं.२०२४ डिसेम्बर २०, नेपाल सम्बत ११४५ थिंलाथ्व षष्ठी , कालयुक्त नाम संवत्सर,पुष कृष्ण पञ्चमी, पञ्चाङ्ग: विषकुम्भ तैतल मघा, सूर्य दक्षिणायनं हेमन्त ऋतु । आज नेपालमा सूर्योदय बिहान ०६: ४५ बजे, सूर्यास्त साँझ ०५: १0 बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष ०४ गते बिहिवार
बि.सं.२०८१ पुस ४ गते बिहिवार, ई.सं.२०२४ डिसेम्बर १९, नेपाल सम्बत ११४५ थिंलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर, पुष कृष्ण चतुर्थी, पञ्चाङ्ग: वैधृति बालव अश्लेषा, सूर्य दक्षिणायनं हेमन्त ऋतु । आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, पुष ४ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको ।तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको लागेको छ । दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया […]
पूरा पढ्नुहोस्
एनपीएलः क्ववालिफियरमा जनकपुर र सुदुरपश्चिम भिडदैँ
काठमाडौं, पुष ३ नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइवटा खेल हुदैँछ । हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुदैँछन । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बाेल्टस र सुदुरपश्चिम राेयल्सका बिचमा पहिलो खेल हुदैँछ । पहिलो खेलमा दिउँसाे १ः०० बजेवाट सुरू […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष ०३ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ पुष ०३ गते बुधबार ई.सं.२०२४ डिसेम्बर १८ नेपाल सम्बत ११४५ थिंलागा तृतीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण तृतीया , चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, यन्द्र योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४८ बजे, सूर्यास्त साँझ ०५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराइमा हुस्सु र कुहिराेले हवाइ यातायात प्रभावित हुने
काठमाडौं, पुष ३ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्
केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली
काठमाडौं, पुष २ प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताएका छन । ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भए पनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताएका हुन् । ‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, अवस्था बदलिएन […]
पूरा पढ्नुहोस्
पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने
काठमाडौं, पुष २ नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल […]
पूरा पढ्नुहोस्
दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल
काठमाडौं, पुष २ उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रुपमा […]
पूरा पढ्नुहोस्
एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौं, पुष २ एसिसी महिला यु १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो । पाकिस्तानलाइ हराएका नेपाल र भारत […]
पूरा पढ्नुहोस्




