Author: Sarbatra Khabar
नेपाली महिला यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै
काठमाडौं, पुष २ नेपाली यू-१९ महिला टी-२० टिमले एशिया कप अन्तर्गत आज भारतको सामना गर्दै छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदै छ । आइतबारदेखि शुरु भएको महिला यू१९ एशिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर फोरमा स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै पाकिस्तानले भने […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, पुष २ देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष ०२ गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ पुष ०२ गते मंगलबार ई.सं.२०२४ डिसेम्बर १७ नेपाल सम्बत ११४५ थिंलागा द्वितीया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण द्वितीया , चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, ब्रद्म योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा […]
पूरा पढ्नुहोस्
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौं, पुस १ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ […]
पूरा पढ्नुहोस्
गरूडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाईने
काठमाडौँ, पुष १ रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ। मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरेका हुन्। जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर […]
पूरा पढ्नुहोस्
विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन
काठमाडौँ, पुष १ मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताएकी थिइन्। उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए […]
पूरा पढ्नुहोस्
लिगको अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिमको भिडन्त
काठमाडौँ, पुष १ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ । एनपीएलको लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुने छ । सुदूरपश्चिम रोयल्स अंक तालिकामा शिर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ भने दोस्रो स्थानमा रहेको जनकपुर र तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, पुष १ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ पुष ०१ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ पुष ०१ गते सोमबार ई.सं.२०२४ डिसेम्बर १६ नेपाल सम्बत ११४५ थिंलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन […]
पूरा पढ्नुहोस्
जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो
काठमाडौँ, मंसिर ३० काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ । विराटनगरले प्रस्तुत गरेको ११८ रनको […]
पूरा पढ्नुहोस्




