Author: Sarbatra Khabar
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर ३० हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लागेको अवस्था छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर ३० गते आइतबार
आजको राशिफल बि.सं.२०८१ मंसिर ३० गते आइबार ई.सं.२०२४ डिसेम्बर १५ नेपाल सम्बत ११४५ थिंलाथ्व पूर्णिमा, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शुभ योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४६ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ […]
पूरा पढ्नुहोस्
रोजगारी दिने शिक्षा प्रणाली बनाउनु पर्छ: प्रधानमन्त्री
काठमाडौँ, मंसिर २९ प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए। “अब जब दिने शिक्षा दिने हैन, जब […]
पूरा पढ्नुहोस्
विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
काठमाडौँ, मंसिर २९ नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो । चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २९ हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर २८ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ मंसिर २८ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर १३ नेपाल सम्बत ११४५ थिंलाथ्व त्रयोदशी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र , शिव योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४५ बजे, सूर्यास्त साँझ ०५: १० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष […]
पूरा पढ्नुहोस्
एनपीएलः पहिलाे खेलमा लुम्बिनी र कर्णालीबिचमा प्रतिस्पर्धा
काठमाडौँ, मंसिर २८ आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसाैं र तेइसाैं खेल हुदैँछ । आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सका प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ । आज हुने पहिलो खेलमा लुम्बिनीवाट राेहितकुमार पाैडेलले नेतृत्व गर्नेछन भने […]
पूरा पढ्नुहोस्
आजको मौसमः पुर्व पहाडमा माैसम परिवर्तन हुने, तराइमा हुस्सु लाग्ने
काठमाडौँ, मंसिर २८ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ । दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २७ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ मंसिर २७ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ मंसिर २७ गते बिहीबार ई.सं.२०२४ डिसेम्बर १२ नेपाल सम्बत ११४५ थिंलाथ्व द्वादशी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल द्वादशी, चन्द्रमा मेष राशिमा, अश्वनी नक्षत्र, परिधि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४४ बजे, सूर्यास्त साँझ ०५: १० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको […]
पूरा पढ्नुहोस्




