Saturday, November 7

Author: Sarbatra Khabar

आजको राशिफल: २०८१ मंसिर २४ गते सोमबार

आजको राशिफल बि.सं.२०८१ मंसिर २४ गते सोमबार ई.सं.२०२४ डिसेम्बर ०९ नेपाल सम्बत ११४५ थिंलाथ्व अष्टमी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल नवमी , चन्द्रमा कुम्भ राशिमा, पुर्वभाद्र नक्षत्र , सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४२ बजे, सूर्यास्त साँझ ०५: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा […]

पूरा पढ्नुहोस्

आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने

काठमाडौं, मंसिर २४ नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो । अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ । अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ […]

पूरा पढ्नुहोस्

चितवन अटोमोवाइल्स एशोसिएसनको वार्षिक साधरण सभा सम्पन्न

चितवन, मंसिर २३  चितवन अटोमोवाइल्स एशोसिएसनको २३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । हिजो (शनिबार) का दिन भरतपुर महानगरपालिकाको नारायणगढमा एशोसिएसनको  साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले उद्घाटन गर्नुभएको हो । साधरण सभा कार्यक्रममा एशोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्रीले बिभिन्न चुनौतिको सामना गर्नको […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २३ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर २३ गते आइतबार

आजको राशिफल बि.सं.२०८१ मंसिर २३ गते आइतबार ई.सं.२०२४ डिसेम्बर ०८ नेपाल सम्बत ११४५ थिंलाथ्व सप्तमि , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल सप्तमी , चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र , वज्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४२ बजे, सूर्यास्त साँझ ०५: ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा […]

पूरा पढ्नुहोस्

स्वर्णलक्ष्मि सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न

चितवन, मंसिर २२ स्वर्णलक्ष्मि बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं वार्षिक साधरण सभा सम्पन्न सम्पन्न भएको छ । हिजो (शुक्रबार) का दिन भरतपुर महानगरपालिका ११ स्थित धावन रिकृएसन प्रा. लि. जगृतीचोकमा सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, मंसिर २२ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराई भू-भागका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना

काठमाडौं, मंसिर २२ नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना आह्वान गरेको हो। नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका छन्। […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ मंसिर २२ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ मंसिर २२ गते शनिबार ई.सं.२०२४ डिसेम्बर ०७ नेपाल सम्बत ११४५ थिंलाथ्व षष्ठी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल षष्ठी , चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र , व्याघात योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४१ बजे, सूर्यास्त साँझ ०५: ०८ बजे हुनेछ । आज जन्म लिने बच्चा […]

पूरा पढ्नुहोस्

आजको मौसमः हुस्सुले तराइमा हवाइ यातायात प्रभावित हुन सक्ने

काठमाडौं, मंसिर २१ हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका […]

पूरा पढ्नुहोस्