Author: Sarbatra Khabar
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ कार्तिक १८ गतेदेखी २४ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगीहरुबाट कार्यमा सहयोग मिल्ने छ । पढाइमा रुचि बढ्नेछ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहने छ । कानसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । केही […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक १८ देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक १८ गते आइतबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक १८ गते आइतबार ई.सं.२०२४ नोभेम्बर ०३ नेपाल सम्बत ११४५ कछलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल द्वितीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सौभाग्य योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: १५ बजे, सूर्यास्त साँझ ०५: १८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको […]
पूरा पढ्नुहोस्
हङकङ सिक्सेस प्रतियोगिता: नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित
काठमाडौँ, कार्तिक १७ नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले ५ ओभरमा ६ विकेट गुमाउदै ८३ रन बनाएको हो । नेपालका लागि राशिद खानले सबधिक ५५ रन बनाएका थिए । यस अघि श्रीलंकाले पहिला […]
पूरा पढ्नुहोस्
आइसीसी विश्वकप लिग-२ : आज नेपाल र अमेरिका खेल्दै
काठमाडौँ, कार्तिक १७ आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक १७ देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक १७ गते शनिबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक १७ गते शनिबार ई.सं.२०२४ नोभेम्बर ०२ नेपाल सम्बत ११४५ कछलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल प्रतिपदा, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, आयुष्मान योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०६: १५ बजे, सूर्यास्त साँझ ०५: १९ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]
पूरा पढ्नुहोस्
आज शुक्रबार तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग समिति
काठमाडौँ, कार्तिक १६ नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक १६ देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ कार्तिक १६ गते शुक्रबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक १६ गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर ०१ नेपाल सम्बत ११४४ कौलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण औंसी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, प्रीति योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०६: १४ बजे, सूर्यास्त साँझ ०५: १९ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको […]
पूरा पढ्नुहोस्




